आङ्वाङ शेर्पा
केन्द्रिय सदस्य, मंगोल डेमोक्रेटिक पार्टी
अबको संविधान सबै नेपालीको निम्ती बन्नु पर्छ किनकी १९९० मा बनेको संविधान सबै नेपालीको निम्ती थिएन त्यसैकारण त्यो दुइ दशक पनि टिकेन, यद्दपी त्यसलाइ एशियाकै सर्वोत्कृष्ट संविधान भनेर डिङ हाँक्ने गर्थे संविधानविद् भन्ने गफाडीहरुले। त्यो तथाकथित संविधान दरबारिय बाहुन छेत्री-कंग्रेस बाहुन छेत्री-तथा तथाकथित कम्युनिष्ट भन्न रुचाउने तथाकथित एमालेको त्रिपक्षीय सम्झौता पत्र थियो-कागजको खोष्टो थियो त्यो अकाट्य सत्य मैले इलामको टुँडिखेलको आमसभामा ९ नोभेम्बर १९९० मा बोलेको थिएं र त्यो तथाकथित संविधानलाइ हामिले संविधान दिवसकै दिन ८ नोभेम्बर २००१ (कार्तिक २३, २०५८) मा रुपन्देही र दोलखा, चरिकोटमा जलाइ दिएको थियो। त्यो १९९० को तथाकथित संविधान बनाउने संविधानविद्हरु यस प्रकारका थिए।
केन्द्रिय सदस्य, मंगोल डेमोक्रेटिक पार्टी
अबको संविधान सबै नेपालीको निम्ती बन्नु पर्छ किनकी १९९० मा बनेको संविधान सबै नेपालीको निम्ती थिएन त्यसैकारण त्यो दुइ दशक पनि टिकेन, यद्दपी त्यसलाइ एशियाकै सर्वोत्कृष्ट संविधान भनेर डिङ हाँक्ने गर्थे संविधानविद् भन्ने गफाडीहरुले। त्यो तथाकथित संविधान दरबारिय बाहुन छेत्री-कंग्रेस बाहुन छेत्री-तथा तथाकथित कम्युनिष्ट भन्न रुचाउने तथाकथित एमालेको त्रिपक्षीय सम्झौता पत्र थियो-कागजको खोष्टो थियो त्यो अकाट्य सत्य मैले इलामको टुँडिखेलको आमसभामा ९ नोभेम्बर १९९० मा बोलेको थिएं र त्यो तथाकथित संविधानलाइ हामिले संविधान दिवसकै दिन ८ नोभेम्बर २००१ (कार्तिक २३, २०५८) मा रुपन्देही र दोलखा, चरिकोटमा जलाइ दिएको थियो। त्यो १९९० को तथाकथित संविधान बनाउने संविधानविद्हरु यस प्रकारका थिए।
१. अध्यक्षः विश्वनाथ उपाध्याय र सदस्यहरुमा , २. दामननाथ ढुंगान, ३. भरत
मोहन अधिकारी, ४. प्रदीपमान राजभण्डारी, ५. मुकुन्द रेग्मी, ६. निर्मल
लामा, ७. रामानन्द प्रसाद सिङ, ८. माधव कुमार नेपाल र ९. लक्षमण अर्याल
थिए ।
लक्षमण अर्यालले अब बन्ने संविधान विश्वकै सर्वोकृष्ट संविधान बन्ने छ,
भनेर डिङ हाँक्ने हुन की? किन भने दुइ दशक पनि नटिक्ने संविधानलाई एशियाकै
सर्वोत्कृष्ट भन्ने व्यक्ति पनि सायद यिनै हुनु पर्छ जो यस समय अन्तरीम
संविधानका अध्यक्ष छन। अहिलेको अन्तरीम संविधानमा जताततै आदिवासी जनजाती
शब्द प्रयोग गरेर हिन्दुकरण गरि अहिन्दु मुलवासी मंगोल, अहिन्दु बुद्धिष्ट,
अहिन्दु मुसलमान, अहिन्दु कृष्चियान, अहिन्दु सिक र जैनलाइ पनि
सम्पुर्ण रुपले हिन्दुकरण गरी जात जाती बनाउने भनाउने दुष्टतापूर्ण निती
अपनाएको छ। जन्म जायते सुद्र द्वेज जन्म जायते भनेर गुरु मंत्र र कान
फुक्ने मंत्र जप्ने ढुंगालाइ दुध मान्छेलाइ मुत खुवाउने संस्कारमा जन्मी
पालित हुर्की गर्नेहरुलाइ यो त अवश्य नै थाहा हुनु पर्ने नै हो की जात जाती
भन्ने शब्द संसारमा नै हिन्दुवादमा मात्र लागु हुन्छ। त्यस बाहेक जाती
भनेको हिन्दु संस्कार र हिन्दुवादमा अति शुद्र हो, जाती अछुत पनि हो र
वाहुनको पैताला पनि हो। भारतमा एमके गान्धीले यी अछुत जातीहरुलाइ हरिजनको
पद दिएका थिए।
अत्यान्त नैतिक हारा यी एमके गान्धीले मेतरलाइ जतिसुकै पढे
लेखे पनि फोहोर सोहोर्ने काम नै गर्नु पर्छ भन्थे। गान्धी आफै पनि हिन्दु
समाजको वैश्य तेली हुन। हिन्दु समाजमा वैश्य र सुद्र बाहुन छेत्रीको पाप
योनीवाट जन्मेका अर्थात यिनीहरुका अनैतिक सन्तान हुन। गिता ix (३२-३३ शुद्र
जात भनेको कुकुर सरह हो-महाभारत) यस कारण शुद्रवाट अति शुद्र बनाइए पछि
बनिए पछि अथवा भनिए पछि त्यो कुकुर भन्दा तल खुट्टा भन्दा तलको बाहुनको
पैताला भयो-जाती भयो-अछुत भयो।
यसकारण यहाँका सबै अहिन्दुहरुलाइ पनि
जाती-जनजाती बनाउने भनाउने यस्तै दुष्ट चरित्रका वाहुनहरुले अझ पनि
गरिरहेका छन् र मूलबासी अहिन्दु मंगोलहरुलाइ पनि आदिवासी नै अर्थात्
वाहिरवाट वर्तमान नेपालमा भित्रेका बनाउने, भनाउने दुष्टता पुर्ण निती
अपनाउने जमर्को गरिरहेका छन्। अब हिजो सरणार्थीको रुपमा यस मुलुकमा
भित्रेका हाम्रा पुर्खालाइ वास, गाँस मागेर बसेका र खुट्टा अडाउने ठाउँ पाए
पछि गुणले गुण खान्छ म तलाइ खान्छु भने झै गरेर हामीलाइ नै उठिवास
लगाउनेहरुले अब पनि यस्ता दुष्ट निती रिती र षडयन्त्र त्यागेन भने अब
अहिन्दु मुलवासी मंगोलको होइन हिन्दु आर्यन बाहुन छोत्री कै उठिवास हुन
सक्छ। नेपालका अहिन्दु मूलबासी मंगोलहरुले यहाँको लिखित र अलिखित इतिहासवाट
यी हिन्दु आर्यहरुले ४४९ वर्षदेखि हामी माथि अपनाउँदै आएको क्रुरता पुर्बक
दमनको चरित्र बुझ्न थालेका छन् र अब उसो यस्तो दुष्टतापुर्ण, क्रुरतापुर्ण
सडयन्त्र अहिन्दु मुलबासी मंगोलहरुलाइ सह्या हुने पनि छैन भन्ने कुरा समय
छँदै बुझ्नु पर्छ, बुझाउनु पर्छ-सिक्नु र सिकाउनु पर्छ।
अब उसो अहिन्दु
मुलवासी मंगोलहरुले हेपुवा नीति सहेर टुलुटुलु हेरेर बस्न सक्दैनन्। हाम्रो
देश, धर्म, संस्कृती सबै त लुटिइ सकिएको छ र बाहुन छेत्रीको अर्थात्
विदेशी हिन्दु आर्यहरुको लादिएको छ। अब हामी लड्दा कमाउन सकिए आफ्नो
गुमाएको अस्तित्व सहित सब थोक कमाउन सक्छौं-गुमाउन परे मात्र हेपाइले सिथिल बनिसकिएको अस्थि
पंजर बनेको शरीर न हो। हाम्रो अहिलेको लडाइ भनेको आफ्नै मुलुकमा आफ्नो हराइ
सकेको विर्साइ सकेको अस्तित्वको निम्तीको लडाइ हो। यस कारण अव वन्ने
संविधान विचार पुर्याएर हेलचक्राइ नगरेर हेपुवा विचार त्यागेर पद र पैसाको
तुजुकले नमातिएर वनाउनु पर्छ। संविधानमा मूलवासी लेखिनु पर्छ।
मूलवासीलाइ आदिवासी र जनजाती भन्ने दुष्ट प्रवृति चटक्कै
छाडि दिनु पर्छ विर्सिदिनु पर्छ। आदिवासी त हिजो मुगोलहरुको लखेटाइमा परेर
यस भुमिमा शरणार्थीको रुपमा भारतको कुमाउ, गडवाल, काँशी, वनारस र
राजस्थानको चितौडवाट भित्रेर ४४९ वर्षसम्म लुट्न पाएका बाहुन छेत्री हिन्दु
आर्यनहरु हुन भने जनजाती फिरिंगे देशै नहुनेको जमात हुन, हिन्दु समाज
भित्रकै अछुतहरु हुन वाहुनको पैताला हुन। अबको संविधानविदहरुले भविष्यमा
गम्भिर संकट ननिम्त्याउनको निम्ती हल्का फुल्का प्रकारले गफाडी भएर होइन
दुरदर्शी भएर गम्भीरता पुर्वक सोचेर लेख्ने, बोल्ने गर्नु पर्छ र संविधानमा
कुनै पनि हालतमा मुलवासी (indigenous) शब्द ठोकुवा प्रकारले लेखिनु पर्छ।
यो शब्दलाइ लात्ते भकुण्डो वनाएर लत्याइने गर्यो भने गम्भीर भूल
दोहोर्याउनु हुने छ हेलचक्राइ गरियो भने यसको आयु पनि छोटिने छ।
जय मूलबासी
मंगोल डेमोक्रेटिक पार्टी
केन्द्रिय कार्यलय
काठ्माण्डु, नेपाल
जय मूलबासी
मंगोल डेमोक्रेटिक पार्टी
केन्द्रिय कार्यलय
काठ्माण्डु, नेपाल
No comments:
Post a Comment