शब्द: निमाकामी तामाङ्ग
संगित: हेम वाइबा
मंगोल डेमोक्रेटिक पार्टी जिन्दाबाद ।।।
मंगोल एकता जिन्दाबाद ।।।।
फलामका ढोकाहरु आफै खोलिदैछ ।
सिसाका झ्यालहरु आफै फुट्दैछ ।।
थुपारिएका गोलिहरु आफै पड्किदैछ ।।।
मंगोल डेमोक्रेटिक पार्टीले नयाँ बिहानी ल्याउदैछ ।।।।
मंगोल युवा साथीहो फलामले फलाम काट्नेछ ।
आगोको झिल्काहरु भोली आफै ज्वाला बन्दैछ ।।
यही बेला उठी जागौहै, समय जान लागी सक्यो ।।।
नडराइ लडौ साथी हो, हामिले अब बुझी सक्यो ।।।।
बिदेसिएका दाजुभाइ, स्वादेसमा फर्किदैछ ।।।।।
मंगोल डेमोक्रेटिक पार्टी जिन्दाबाद ।।।
मंगोल एकता जिन्दाबाद ।।।।
संगित: हेम वाइबा
ब्यारेकका तोपहरु आफै
पड्किदैछ ।
मंगोलका आवाजहरु यसरि घन्किदैछ ।।मंगोल डेमोक्रेटिक पार्टी जिन्दाबाद ।।।
मंगोल एकता जिन्दाबाद ।।।।
फलामका ढोकाहरु आफै खोलिदैछ ।
सिसाका झ्यालहरु आफै फुट्दैछ ।।
थुपारिएका गोलिहरु आफै पड्किदैछ ।।।
मंगोल डेमोक्रेटिक पार्टीले नयाँ बिहानी ल्याउदैछ ।।।।
मंगोल युवा साथीहो फलामले फलाम काट्नेछ ।
आगोको झिल्काहरु भोली आफै ज्वाला बन्दैछ ।।
यही बेला उठी जागौहै, समय जान लागी सक्यो ।।।
नडराइ लडौ साथी हो, हामिले अब बुझी सक्यो ।।।।
बिदेसिएका दाजुभाइ, स्वादेसमा फर्किदैछ ।।।।।
ब्यारेकका तोपहरु आफै
पड्किदैछ ।
मंगोलका आवाजहरु
यसरि घन्किदैछ ।।मंगोल डेमोक्रेटिक पार्टी जिन्दाबाद ।।।
मंगोल एकता जिन्दाबाद ।।।।
No comments:
Post a Comment