ब्यानर बक्सभित्र
हिन्दु आर्यन बाहुन छेत्रीहरुले गाईलाई आमा भन्छन् भने गोरुलाई के भन्ने? ठिक छ हामी गाईलाई काट्ने पक्षमा बिलकुल छैनौं । हिन्दु आर्यन बाहुन छेत्रीहरुले गाईलाई आमा भनेर स्वीकार गर्छन् भने हामीले उनीहरुको आमालाई काट्न हुँदैन हामी काट्दैनौं पनि । तर बाहुनहरुले आमाको दूध चाँही बेच्न पाइदैन र गोरुलाई जोत्न पनि पाईदैन नि हिन्दु आर्यन बाहुनहरुले बाउलाई कसरी जोत्ने आफ्नै बाउलाई जोत्नेहरुलाई कडा सजाय हुनुपर्छ । आमाको दूध बेच्ने र बाउलाई जोत्नेलाई आजीवन कारावास सजाय हुनु पर्दछ अनि मात्र गाई काट्नेलाई पनि सजाय गर्न पाउँछ ।
नत्र भने यहाँका अहिन्दू मूलबासी मंगोल समुदायले चाँही जिउँदो गाईको दूध खान्छ र मरेपछि मासु खान्छ । गोरुलाई चाँही मजाले खेतमा जोताइन्छ । यो देशमा बाहुनहरु गाईको मासु बेच्छन् र गोरुबाट खेत जोत्ने गर्छन् भने यहाँका अहिन्दू मूलबासी मंगोल समुदायले कुहेको र सडेको मात्र खाँदैनन् ।
अब हामी ताजा गाइको र गोरुको मासु काटेर पनि खान्छौं भनि अगाडि बढेका खण्डमा यहाँका विदेशी हिन्दु शासकहरुले नेपालका ८० प्रतिशत अहिन्दू मूलबासी मंगोल समुदायहरुमध्येबाट कति जनालाई थुन्ने कति जनालाई सजाय दिने यो थुन्नु भन्दा पहिले हिसाब गर्नु होला अनि मात्र यहाँका मूलबासीहरुले पत्याउनेछन् । होइन भने शहर बजारहरुमा र गाउँ बस्तीहरुमा गाई गोरुको मासु बेच्न बन्देज लगाइनु हुन्न र अहिलेसम्म गाई गोरुको मासु बेचेको र काटेको अभियोगमा जति मान्छेलाई विदेशी हिन्दु शासकहरुले थुनेका छन् उनीहरुलाई निसर्त रिहाइ गरिनुपर्दछ ।

No comments:
Post a Comment