एजेन्सी, ५ जेठ । अमेरिकी अभिनेत्री ईभा लङ्गोरियाले आफ्नो पहिरनमा उचित ख्याल नगर्दा सार्वजनिक स्थलमा अपमानित हुनु परेको छ ।फ्रान्सामा जारी कान फिल्म फेस्टिबलमा उपस्थिति जनाएकी ईभा शनिबार एक स्क्रिनिङमा देखिएकी थिइन् । हरियो रंगको एक भड्किलो पहिरनमा सजिएकी ३८ वर्षीया ईभा एकदमै सुन्दर देखिएकी थिइन् । तर, कपडाले धोका दिंदा उनी सार्वजनिक ठाउँमा अपमानित हुने पछिल्लो हलिउड सेलिब्रेटी बन्न पुगिन् । आफ्नो अन्र्तवस्त्र नलगाई ईभा कार्यक्रममा उपस्थिति भएकी रहस्योघाटन त्यतिबेला भयो, जतिबेला उनी त्यहाँको एक खुड्किलो उक्लिन खोज्दै थिइन् । त्यति नै बेला उनको पहिरन शरीरबाट केही खुल्ला भयो उनी सार्वजनिक स्थलमै अपमानित हुन पुगिन् । -एजेन्सीको सहयोगमा ।
No comments:
Post a Comment