नेपालको एउटा जिम्मेवार मन्त्री को भाषन हेरौ नेपालको बद्नाम कसरी हुँदोरहेछ ? ।
मंगोल समुदायमा हजारौको संख्यामा बुद्धिजिबिहरु छन् । तर उनिहरु कसैले पनि नेपालको बाहुनबादी राज्यसत्तामा र एकल बाहुनबादी सत्तामा कहिल्यै पनि अवशर पाउदैनन् । सधै उनिहरु अवशरबाट बंचित हुन्छन् । हेर्नुस त नेपालको बाहुनबादी नेताहरुले नेपालको बदनाम कशरी गरी राखेको छ ? अबको संबिधानसभाको निर्वाचन पछि जितेर आउने यही नेता र पार्टीनै हो ?
अब जातिय जनसंख्याको आधरमा सामनुपातिक निर्बाचन प्राणाली लागु गर्नु पर्छ । गत संबिधानसभामा बाहुन- छेत्रीहरुको प्रतिनिधित्व ३० पर्तिसत थियो भने छेत्रीको २ प्रतिसत र बाहुनको २८ प्रतिसत थियो । जबकी नेपालमा बाहुनको संख्या ४ प्रतिसत छ भने छेत्रीको संख्या १६ प्रतिसत छ । अहिलेको नेपालको तथ्यांकमा भएको बाहुनको संख्या १२ प्रतिसत सही तथ्यांक होईन । माथिको भाषन जस्तै मात्र हो । अब सबै समुदाय बाट बिज्ञाहरुको समुहा बनाएर संबिधान जरी गर्नु पर्छ । फेरी संबिधानसभाको चुनाव भए पनि संबिधान बन्ने सम्भावना छैन । तेशैले पहिलेको जस्तै १ खर्ब २० अर्ब सिद्धाउने काम गर्नु हुँदैन ।
No comments:
Post a Comment