अपर तामाकोशी
दोलखाको लामा बगरमा निर्माणाधीन अपर तामाकोशी जलविद्युत् आयोजनाको ड्याम । तस्वीरः नविन अर्याल/अनलाइनखबर
हामी ब्राहृमण
ब्राहृमण समाज नेपालको काठमाण्डौ जिल्ला अधिवेशन सुरू हुनु अघि समाजले राजधानीमा निकालेको र्यालीमा सहभागीहरु । तस्वीर : सुमित शाक्य/अनलाइनखबर
खोलावारी, खोलापारी...
सिन्धुलीको कमलामाई नदी तर्दै स्थानीय । तस्बिर : विकास कार्की
पाल्पाको सत्यवती गाविसको बुढीदमारका दुई होचापुड्का ५५ बर्षीय ललती र अर्की ५३ बर्षीय सेमकली साथमा उनका असक्त आमा मतिसरा हिस्की । उनीहरुलाई हेरचाह गर्ने कोही नहुंदा दैनिक जीवन गुजारामै समस्या भएको छ । फोटोग्राफर : माधब अर्याल/ईकान्तिपुर
एक सय ६ वर्षको उमेरमा पाएको नागरिकता देखाउदै कपिलवस्तुको हथौसा गाबिस ७ भडिहवाकी नन्दीदेवी गैरे । कोपबा गाबिसमा संचालित एकीकृत घुम्ती शिबिरमा नागरिकता बनाई प्रशासकीय अधिकृत पुरन गिरीले उनलाई घरमै गएर नागरिकता प्रदान गरेका थिए ।फोटोग्राफर : मनोज पौडेल/ईकान्तिपुर
अभिनेत्री रेखा थापालाई अबिर लगाएर पार्टी प्रवेश गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः श्रीधर पौडेल/ईकान्तिपुर
फ्रान्समा जारी ६६ औं कान्स फिल्म फेस्टिबलमा बलिउड अभिनेत्री ऐश्वर्या राय ।
फोटोग्राफर : रोयटर्स
फोटोग्राफर : रोयटर्स
भारत भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ र भारतीय प्रधानमन्त्री मनमोहन सिंह सोमवार संयुक्त र्वार्तामा बस्नु अगाडि मिडियाकर्मीलाई अभिवादन गर्दै । फोटोग्राफर : एपी
कान्स फिल्म फेस्टिभलमा आइपुगेकी कलाकार इभा लंगोरिया रेड कार्पेटमा पोज दिँदै ।
फोटोग्राफर : रोयटर्स
फोटोग्राफर : रोयटर्स
कान्स फेस्टिभलमा आइपुगेका मा रोङ र बाओकिङ वाङ चुम्बन गर्दे ।फोटोग्राफर : एपी
Bobby Peters of Canada competes in Bareback Riding category at the annual Cloverdale Professional Rodeo 2013 in Cloverdale, BC, Canada, on Friday.
Photographer : Xinhua /Sergei Bachlakov
Photographer : Xinhua /Sergei Bachlakov
A dancer of China's National Pole Dancing Team performs in "Fairies on the Pole," the world's first pole dance drama, in Tianjin, north China, on Friday.
Photographer : Xinhua /Liu Dongyue
Photographer : Xinhua /Liu Dongyue
No comments:
Post a Comment