यसरी भाषण गर्दथे मदन भण्डारी, २० औँ मदन–आश्रित स्मृति दिवस आज
madan bhandari, CPNUML, Nepalese great Leader, madan bhandari ko speech
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष आजकै दिन मदन–आश्रित स्मृति दिवस मनाइन्छ ।
बि.सं. २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा नेताद्वयको निधन भएको थियो । नेपाली राजनीतिमा विलक्षण नेताकारुपमा चिनिएका भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ एमालेको मार्गदर्शक सिद्धान्त हो ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले र उसका भ्रातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम गर्दैछन् ।
madan bhandari, CPNUML, Nepalese great Leader, madan bhandari ko speech, Madan kumar bhandari, speech of madan kumar bhandari, speech of madan bhandari
मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा हामीले युट्युवमा फेला परेको एउटा अडियो राखेका छौँ । २०४७ साल चैत ५ गते राजधानीको चाबहिलमा भएको जनसभामा भण्डारीले यसरी सम्बोधन गरेका थिए ।
No comments:
Post a Comment