Monday, April 8, 2013

मिस मंगोल नेपाल २०१३ को उपाधि मुस्कान लिम्बूले चुमेकी छन्

लुकी लुकी तिमि आखा नजुधाउ

गायक धिरज राई र हास्य कलाकार विल्सन बिक्रम राई एक्शन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल कार्यक्रममा दुवै जनाले आफ आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।





















गायक धिरज राई र हास्य कलाकार विल्सन बिक्रम राई दुवै जनाले आ- आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । गायक धिरज राईले तिमि रुदा, लुकी लुकी आखा तिमि र उहाको बजारमा आउन लागेको इंग्लिश एलबमको एउटा इंग्लिश गित गाएका थिए भने हास्य कलाकार विल्सन बिक्रम राईले पनि आफ्नो हास्य व्यंग्य प्रस्तुत गरेका थिए । धिरजले अन्तिममा लुकी लुकी तिमि आखा नजुधाउ गित गाउदा मिस मंगोलमा भाग लिने युबतीहरु स्टेजमा आई धिरज संगै नाचेका थिए ।

Photo Video By Dipesh Raj tharu

मिस मंगोल नेपाल २०१३ को उपाधि मुस्कान लिम्बूले चुमेकी छन् । 























मिस मंगोल नेपाल २०१३ को उपाधि मुस्कान लिम्बूले चुमेकी छन् । राजधनीस्थित आर्मी अफिसिर्यस क्लव भद्रकालीमा आयोजित कार्यक्रममा ललितपूरकी १९ वर्षीया मुस्कानले २६ प्रतिस्पर्धीलाई उछिन्दै मिस मंगोलको ताज आफ्नो पोल्टामा पार्न सफ भएकी हुन् । उनले ताजसँगै एक लाख नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । त्यस्तै एक्शन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा सोनु श्रेष्ठ सेकेण्ड रनरअप र बानी राई फस्ट रनरअप भए । बानीले सेकेण्ड रनरअपको उपाधिसँगै मिस कल्चरल एम्बेसडरको उपाधिसमेत पाउन सफल भएकी छन् ।

No comments:

Post a Comment