अमेरिकामा संघीय लिम्बुवान समाज अमेरिकाको विधिवत गठन
अमेरिका, न्यूयोर्क, ज्याक्सन्हाईट्स ७ अप्रिल (चैत्र २५) म चोङ्बाङ लिम्बूको अध्यक्षतामा २७ सदस्ययीय संघीय लिम्बुवान समाज अमेरिका कार्य समिति मा उपाध्यक्षहरू केशर लिम्बू,दिपेश लिम्बू (खाम्बेक) र बीरेन्द्रहाङ लाबुङ लिम्बू (न्यू योर्क), रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुहाङ (टिनेस्सी), पूर्ण लिम्बू (कनेक्टिकट), शेरसिंह लिम्बू (डिसी) तथा दिल सेनेहाङ (टेक्सास) रहेका छन् ।
महासचिव राम सोदेम्बा लिम्बू, सचिवहरूमा योगेश लिङ्देन (न्यू योर्क), राम यक्सो (टेक्सास) र तेज सुब्बा फोम्बो (क्यालिफोर्नीया) रहेकाछन् । सचिवालय सचिवमा देशहाङ लिम्बू (न्यू योर्क) कोषाध्यक्षमा राजकुमार पङयाङ्गु लिम्बू र सह-कोषाध्यक्षमा सन्तोष लिम्बू निङ्लेखु ।
सदस्यहरु टेक्सास बाट- के।बी। थुप्पुको थेबे, आशिष लिङ्देन, ताराबहादुर लिम्बू, प्रेम फागो लिम्बू, देव लिम्बू (टिनेस्सी), डा। भरत लिम्बू ईवाहाङ् (नर्थ क्यारोलिना) । ,न्यू योर्क बाट टंकबहादुर मगर, बिनय सोदेम्बा र चेतन सुब्बा चोङ्बाङ चुनिनु भएको छ
चियामा रमाउँदै विदेशी
लगाउने कि तीन पाने
महका लागि ज्यानै जोखिममा
म्याग्दीको हिस्तान गाविसमा रहेका अक्करेभीरमा सोमबार भीर मह उत्खनन गर्दै कुईनेमंगले डुवाडीका युवा अनिल घर्ती । म्याग्दीमा हिजोआज भीर मह उत्खननको सिजन सुरु भएको छ । भीर पहरामा रसीमा झुण्डिएर निकै जोखिमयुक्त तरिकाले उत्खनन गरिने भीर महको बजारमा उच्च माग छ । सन्तोष गौतम, म्याग्दी
कति स्वादीलो होला….
म्याग्दीको हिस्तान स्थित अक्करे भिरमा महशिकार गरि निकालीएको मह र भिरमाहुरीको चाका भण्डारण गर्दै महशिकारीहरु । भिरमाहुरीको मह औषधिको रुपमा प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च रहेको छ । सन्तोष गौतम, रासस
फस्टायो बाख्रापालन
चितवनको शक्तिखोरमा कृषकले पालेको खसी बाख्रा चराउन लैजाँदै । यहाँ बाख्रापालन फस्टाएको छ ।नारायण ढुंगाना
सभ्यता सिकाउँदै झुमा
'थाल, टयाम्कोली, दमाहा, यलम्बर बाजा (फातुङ), एकतारे, पङ्घे, पात बाजा (पेपेनेप्पा), च्याब्रुङ, झ्याम्टा, विनायोको ओरिजिनल धुन हालेकी छु ।' 'खासाम' मा सात भाका छन्- सृष्टि मुन्धुम, सोघा नाप्मा मुन्धुम, सिमेरिङ, तीनटा पालाम र हाक्पारे,
'ताप्लेजुङको ढुंगेसाँघुकी गायिका झुमा लिम्बू भन्छिन्,'मेरो एल्बममा ती सबै भाकाहरू मौलिक संगीतमै छन्
औला झरिसके, झाँक्रीकै भर
मकवानपुर, चैत्र २९ - हातगोडाका औला आधा झरिसके तर विश्वास अझै धामीझाँक्रीमै छ । दर्जनौँ कुखुरा र बाख्रा भोग चढाइसकिन् । नफापेको भन्दै तीनवटा घरसमेत जलाइन् । अहिले चौथोमा बस्छिन् ।मकवानपुरको खैराङ-२ की गोपीमाया चेपाङको परिवार
आमाको मृत्युपछि ३ छोरीको बिचल्ली
काँकडभिट्टा, छिमेकीको कुटाइबाट ३४ वर्षीया तारा पौडेलको मृत्युपछि विचल्लीमा परेका छोरीहरू बायाँबाट क्रमशः पूजा, लक्ष्मी र मेनुका । 'बुबाले पनि पहिल्यै छाडेर गए,
काठमाडौंको गोठाटारमा छिरेको चितुवा मारेपछि उचाल्दै स्थानीयबासी । चितुवा आक्रमणबाट ८ जना घाइते भएका थिए । फोटोग्राफर : रोयटर्स
मुम्बईमा भएको वुमेन एण्ड वी मेन नामक चित्रकला प्रदर्शनी उद्घाटन गरेपछि कलाकार सुस्मिता सेन । फोटोग्राफर : आइएएनएस
चीनको जेजियाङ राज्यको युक्सिन शहरमा आफूले पालेको कुखुरामा वर्ड फ्लु नभेटिएपछि कुखुरानजिकै बसेर मुख छोप्दै । फोटोग्राफर : रोयटर्स
ब्राजिलको साओ पाउलोमा भएको फेसन वीकमा एक मोडल । फोटोग्राफर : रोयटर्स
U.S. Marines look at a snake before it was slaughtered for lunch during a jungle survival training, as part of Philippines-U.S. military exercise dubbed as "Balikatan" (shoulder to shoulder ) in northern Philippines on Monday.
Photographer : REUTERS /Erik De Castro
Photographer : REUTERS /Erik De Castro
A customer examines a pigeon with a magnifier at a pigeon market in Chongqing municipality, on Sunday. Photographer : REUTERS /China Daily
A visitor poses in front of North Korea's mock Scud-B missile, center, and other South Korean missiles on display at Korea War Memorial Museum in Seoul, South Korea. Photographer : AP /Ahn Young-joon
No comments:
Post a Comment