Sunday, April 14, 2013

.......रावणको दरबारमा हनुमानलाई बस्ने स्थान  नदिए पछि उनले शक्तिरूपी पुच्छरलाई तन्काएर प्रतिकुल अवास्थामा पनि आफ्नो आसन आफैले सिर्जना गरे । .........बुद्धि र शक्ति भए सेवक पनि मालिक बन्न सक्छ । .........जस्ले परिस्थितिलाई परिचालन गर्न सक्छ त्यो नायक हो । जो परिस्थितिबाट परिचालित हुन्छ त्यो नायक होईन । .....


स्वर्णिम साँझमा सुर्यले लालीमा छरेर अस्ताए झैं जीवनको उत्तरार्द्धमा म आफ्नो कर्मको प्रतिफल बाँडेर जान चाहन्छु । ..........जीवन धान्नलाई होईन, बाँच्नलाई हो । लक्ष्य प्राप्त गर्न नसक्नु ठुलो समस्या होईन, लक्ष्य नहुनु समस्या हो ।

No comments:

Post a Comment