Namaste Europe Episode only one TV show broadcasting from Nepal NTV plus nepali TV UK my TV channel MNTV Australia. news covering from overseas relating to Nepali society. watch more on www.samabad.com
This week's top stories:
Ex.Gurkha hand over petition to British PM
Public Campaign Committee to Save the Nepal Embassy Building
गोर्खा आन्दोलन वारेमा पत्रकार भट्टले सान्धर्भिक प्रश्न उठाउनु भयो । “गोर्खा नाम बेलायतीहरुले बहादुरगोर्खाहरुको बहादुरीता देखेर विश्वसामु आप्mनो शक्ति वर्चस्व राख्न गोर्खा नाम फैलायो । त्यो तपाईहरुको राष्टियताहोईन । जवसम्म नेपालीवाट अलग्गाएर छुट्टै गोर्खा वनाएर राजनैतिक स्वार्थ पुरा गर्ने षडयन्त्रकारी बुभ्mन हुन्नगोर्खा आन्दोलन सफल हँुदैन” । भट्टजीले सोह्रैआना ठीक विषय उठाउनु भयो ।
गोर्खा भनेका को हुन? उनीहरुको राट्रियता के हो? के पाउनका लागि त्यत्रो वलिान दिए? लडाइँ जित्नु रहार्नुसंग उनीहरुको सम्बन्ध के? गोर्खाभर्ती राट्रिय गौरव हो कि कलड्क?? गोर्खा भर्ती व्यक्तिको पेशा हुनसक्ला ।तर कुनै जातीय वा राष्ट्रिय गौरवको विषय हुन सक्तैन । यो सरासर राष्ट्रिय कलक हो । सिधा भाषामाजनजातिहरुलाई मास्नकै लागि बनाइएको जाल थियो । यसो भनौं, गोर्खा भर्ती एउटा निश्चित वर्गका विरुद्ध सिंगोराष्ट्रिय स्वार्थलाई जुवाको खालमा राखियो । र, सफल भइरहेको छ ।
गोर्खाहरुको जिलीगाँठो के हो पत्तो लगाउने काम राजन भट्टजस्ता पत्रकारहरुको हो । र हामी आफैपनि ।मेरो विचारमा =======गोरखाली राजाले दर्जनौं स्वतन्त्र राज्यहरुलाई युद्धबाट जबरजस्ति उनीहरुको राष्ट्रियतालाईध्वस्त पारे । यो एकीकरणमा कुनै प्रकारको संझौता थिएन । वास्तवमा त्यो एकीकरण नभएर राज्य विस्तार थियो ।त्यसपछि जितुवाहरुको भाषा, धर्म, संस्कृति सबैलाई मान्न वाध्य बनाइयो । प्रकारान्तरमा आफुद्धारा पराजित तिनैजातिहरुलाई बिदेशी सेनामा पठाए, जुन उनीहरुको लागि हडपेको राज्यलाई बलियो बनाउने महत्वपूर्ण कडी थियो ।यिनै अतिक्रमकारी राजा पृथ्विनारायण शाहको एउटा सानो देशको कलङ्कित नाम हो ‘गोर्खा’ । तर बेलायती सेनामाकाम गर्ने गोर्खाहरुको यो शब्दसंग गोरु बेचेको साइनो छैन । हामी गोर्खा हाइनौं नत नेपाली । यदि नेपालीहरु सबैगोर्खा हो भने यहाँका राई, लिम्बू, मगर, गुरुङहरु बाहेक अन्य जातिहरु अंग्रेजहको रोजाइमा किन पदैनन् त?

No comments:
Post a Comment