जन्मियो विचित्रको सुँगर : २ टाउका, १ आँखा, २ कान
चीनको जिउजियाङमा अनौठो सुँगुर जन्मिएको छ । उक्त सुँगुरको पाठोका दुइवटा टाउका छन्, दुइवटा कान छन् भने केवल एउटामात्र आँखा छ ।
स्थानीय एक गाउँमा जन्मिएको उक्त सुँगरमा वंशाणुगत विकृतिका कारण दुइवटा चोँचो भएका र सो समस्याका कारण सुँगुर लामो समयसम्म बाँच्न गाह्रो रहेको बताइएको छ ।
पोलीसिफाली भनिने उक्त समस्या गर्भमै भ्रुणको विकाश हुँदादेखि सुरु हुन्छ । जुम्ल्याहा भ्रुणको विकाश हुने क्रममा दुइवटा भ्रुण पर्ूण्ा रुपमा छुटि्टन नसकेको अवस्थामा यस्तो बच्चा जन्मिने गर्छ ।
इलाममा चिया रोप्दै विदेशी
पूर्वी इलामको फिक्कल—३ स्थित सुन्दरपानीमा रहेको गोर्खा टी स्टेटको चिया बगान नजिकै चिया रोप्दै जर्मनीका चिया व्यापारी टोली । थोमस होल्जको नेतृत्वमा सोमबार कारखाना आएको टोलीले चिया परीक्षण, रोपण गरेको थियो । वर्षेनी आउने व्यापारी टोलीले चिया रोप्ने गरेको छ ।
हामी नेपाली
चितवनको रत्ननगरमा स्काउटका विद्यार्थीहरु नेपाली कला र संस्कृति झल्कने नृत्य प्रस्तुत गर्दै ।
बेल पाकेको हर्ष
विराटनगर बजारमा बेल किन्दै गरेका एक ग्राहक । गर्मी यामका साथै पेटका रोगीका लागि बेल अतिउत्तम फल मानिन्छ । सञ्जीव खनाल
सीसीटीभीको फुटेज हेर्दै प्रहरी
नयाँवर्षको आगमनसंगै भक्तपुरमा मनाइने विस्केट जात्रामा गएराती भैरबको रथ तान्दा रथको पाङ्ग्राले किचेर दुई जनाको ज्यान गएको र १३ जना घाइते भएपछि घट्नाको बारेमा छानबिन गर्न महानगरीय प्रहरी परिषर भक्तपुरमा आएका महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआईजी विश्वराज सिंहशाही, अपराध अनुसन्धान महाशाखा हुनमान ढोकाको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विजयलाल कायस्थ, एसपी दिलिप चौधरी लगायतले जात्राको भिडियो [...]
भीषण आगलागीमा १ सय ३२ घर खरानी
वीरगन्ज, चैत्र ३१ - पर्साको धोरे गाविसमा शनिबार भीषण आगलागी भएको छ । आगलागी मा परेर झन्डै एक सय ३२ घर खरानी भएका छन् । खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएका छन् । अपराह्न करिब एक बजे वडा ९ निवासी रामानन्द सहनीको घरबाट आगो सल्केको स्थानीयले बताए ।
बोक्सीको आरोपमा निर्घात कुटपिट
नुवाकोट, चैत्र ३० - बोक्सी आरोपमा गाउँलेले एक महिलालाई निर्घात कुटेका छन् । घरको थाममा बाँधेर कुटिएकी महिलालाई प्रहरीले उद्धार गरी सदरमुकाम ल्याएको छ । लच्याङ २ का ३५ वर्षीया सानुकान्छी तामाङलाई बोक्सी आरोप लगाउँदै लच्याङ उगाउँका मिलन थापा, विष्णुलाल, सुकलाल, आइतमान, सूर्यबहादुरलगायतका तामाङ परिवारले दुई दिनसम्म घरमा बन्धक बनाई कुटपिट गरेका हुन् ।
छोरोलाई उपचार गर्न माडीको एक फार्मेसीमा आएकी चरिमाया चेपाङ । झाक्रीको भनाई वेवास्ता गर्दै उनी चार घण्टा हिाडेर नौ महिने छोरोको उपचारको लागि उनी पहिलो पटक माडी आएकी हुन् । फोटोग्राफर : बिनोद त्रिपाठी/ईकान्तिपुर
टोकियोमा भइरहेको वल्र्ड टिम फिगर स्केटिङ ट्रफीमा प्रस्तुती दिादै रसियन जोडी ।
फोटोग्राफर : रोयटर्स
फोटोग्राफर : रोयटर्स
फिलिपिन्सको एयरपोर्टमा ओर्लिएका अमेरिकी सैनिकहको फोटो खिच्दै दुई युवती ।फोटोग्राफर : रोयटर्स
An Iranian woman receives medical treatment after an earthquake struck southern Iran, in Shonbeh, Iran. Photographer : AP /Mohammad Fatemi
Thailand's Prime Minister Yingluck Shinawatra speaks during a ceremony celebrating the Songkran Festival, the traditional Thai new-year festival which is famous for water-splashing celebrations, in her hometown Chiengmai on Saturday.
Photographer : Xinhua /Gao Jianjun
Photographer : Xinhua /Gao Jianjun
Marissa Castelli (right) and Simon Shnapir of the United States perform in the pairs short program at the ISU World Team Trophy in Figure Skating in Tokyo on Thursday.
Photographer : REUTERS /Toru Hanai
Photographer : REUTERS /Toru Hanai
Meagan Duhamel (top) and Eric Radford of Canada perform during the pairs free skating at the ISU World Team Trophy in Figure Skating in Tokyo.
Photographer : REUTERS /Toru Hanai
Photographer : REUTERS /Toru Hanai
No comments:
Post a Comment