Monday, February 24, 2014

अहिन्दू मूलबासी मंगोल मास्ने गोप्य दस्ताबेज

- देब नारयण खरेल
गायत्री मन्त्र बिदेसी बाहुन छेत्रीको मुख्य जादू, यहाँ बाट मूलबासी मंगोलहरुले सिक्नै पर्ने पाठ...! 
१९९२ ताका सिकिमका तागाधारीहरुले अत्यन्त गोप्यरुपमा प्रकाशन गरि अतिगोप्य तरिकाले तागाधारीहरुमाझ मात्र यो गायत्री मन्त्र बितरण गर्ने काम भएको थियो ! अपितु नेपालका तागाधारीहरुमा पनि बितरण गर्ने काम भएको थियो; जुन यस प्रकारको छ! ॐ भूर्भुवः स्वः
​ ​
तत्सवितुर्वरेण्यं
​ ​
भर्गो देवस्यः धीमहि
​ ​
धियो यो नः प्रचोदयात् ययुर्बेद ३३ ! २ हामी हिन्दु तागाधारी बाहुन छेत्रीहरुले आफ्नो हित, भलाई र सुरक्षाको
 लागि एक हुनु पर्ने एबं चिन्तन गर्नुपर्ने दिन आएको छ ! बिसेष गरेर सिकिम र नेपालको राजनैतिक छेत्रमा कतिपय अति आवस्यक कदम उठाउनु पर्ने महसुस भएकोले यो साँचो पर्चा गायत्री मन्त्रबाट सबैलाई जानकारी र आफ्नो अधिकारप्रति सतर्क गराउने उद्देस्यले हाम्रो तागाधारी सुरक्षा समाजको तर्फबाट यो पर्चा प्रकाशित र बितरण गर्ने जमर्को गरेका छौ! तागाधारी समाजको उद्देस्य र कार्यक्रमको जानकारी पहिलानै गायत्री मन्त्र १ र २ मा दिएकाछौ! यो पर्चा केवल तागाधारी बर्गमा मात्र बितरण एबं प्रचार प्रसार गर्नुपर्ने र अरु जातिमा पूर्ण रुपले गोपनीय राख्नु पर्ने हुनाले यो पर्चा हाम्रो जाति सुरक्षाको मन्त्र हो ! 
सिकिमका मतुवाली शुद्रजाति एबं नेपालका शुद्र जाति मतुवालिमा राजनैतिक चेतना आउनको मूलकारण यिनिहरुलाई पढ्न, लेख्न र हामी बाहुन छेत्रीले नेतृत्व गरेको पार्टिमा अलि स्थान दिएकोले हो! अत: यती खेर मतुवालिहरु आफ्नो संघ संगठन गठन गरेर भाषा सस्कृति रिति थितिको नाममा राजनीति गर्न थालेका छन्! गाँऊ घरमा गएर सरसल्लहा विचार बिमर्स एबं मतो गर्न सक्ने भइ सकेकाछन्! यिनीहरु मिलेर नेपालमा झैँ राजनैतिक मंचमा उभेको खण्डमा भने हाम्रो साश गर्ने जन्मजात अधिकार यिनीहरुको हातमा जाने डर छ! यी मतुवालीको हातमा  सत्ता गए हाम्रो सर्बनास हुनेछ: किन कि हामी साश गर्नेकै निम्ति संसारमा आएका हौ! ऋगवेदमा यसो भनिएको छ : ब्रम्हाणास्ये मुखमा सिद बहुराजन्य:कुत उरु तद्स्य या बैस्य या सुद्र  अजायत अर्थात् बाहुनको मुखबाट बाहुन ,बाहुनको बाहुबाट छेत्री ,बाहुनको जागबाट बैस्य र बाहुनको खुट्टा बाट शुद्र जन्मेका हुन् !लोक र बेदहरुमा शुद्रहरु (मतुवालीहरु) निच हुन् र यिनीहरुको  छाँया सम्मा पर्‍यो  भने बाहुन छेत्री अपवित्र हुनेहुनाले स्नान गरेर या त सूर्यको दर्सन गरेर मात्र पवित्र हुनेछन ! अझ हाम्रो पुर्खा मनुले त यसो भनेको छन् बाहुनको सेवा गर्नु नै शुद्रहरु जन्मेका हुन् र बाहुनको सेवा नै यिनीहरुको धर्म हो ! यस्ता शुद्र र छुदहरुलाई हामीले कुनै पनि हालतमा साशण सत्तामा पुगेर टाउकोमा चढनु दिनु हुदैन: धोतीको जुम्रा टाउकोमा चढ्यो  भने अनर्थ हुनेछ !
हामीमा मात्र साशन गर्ने ज्ञान आर्जित छ! हामीले सिकिमको राजनीतिमा नर बहादुर भण्डारीज्युलाई तन, मन, धन , र जनले सघाउनु पर्छ ! हामीले आफ्नो बृहत स्वार्थ सुरक्षाको निम्ति साना तिना कुरामा मन  मुटाब गरेर टुट्नु, फुट्नु ,टुक्रिनु हुदैन : जुट्नु पर्छ ! हामीले ठूलो लक्ष्यको निम्ति सानो तिनो स्वार्थ त्याग गर्नै पर्छ ! अनिमात्र हाम्रो दिर्घाकालिन साशण सत्तामा रही यी धोतिको जुम्रा मतुवालीहरुलाई दवाउना सक्षाम हुने छौ , यो गहिरो पाठ हामीले तागाधारी बाट सिक्नै पर्छ ! 
मतुवालीहरुबाट जो पनि नेता बन्ने रहर गर्छ त्यस्तालाई कुनै न कुनै तरिकाले नाश गर्नै पर्छ ! त्यस्तालाई साम्प्रदायिक भनेर हुन्छ कि : आतंकबादीको बिल्ला भिराएर हुन्छकी , साम्प्रदायिक, देशद्रोही,समाज बिरोधि ,अनैतिक ,भ्रस्टाचारी, बिदेसी दलाल , बिदेसी एजेन्ट के भनेर हुन्छ तिनीहरुको पतन गराउन तन ,मन, धन , साम, दाम , दण्ड , भेद कुन  हतियार प्रयोग गर्नु पर्छ ! यस प्रकारको हतियार प्रयोग गर्दा हामी तागाधारी अगाडी देखा पर्नु हुदैन , तिनीहरुकै समाजको सस्तोमा बिक्ने र लोभिने , लालचि खालकोलाई प्रयोग गर्नुपर्छ ता कि यो कुटनैतिक चाल यी मतुवाली शुद्रलाई थाहा नै नहोस ! यो पाठ हामीले रामायण बाट सिक्नु पर्छ ; कसरी रावणको पतन गराउन तिनकै भाई बिभिषणलाई प्रयोग गरे : बलवान बालीलाई मार्न तिनकै भाई सुग्रिबलाई प्रलोभनमा फसाई उपयोग गरे र हिरण्यकसिपुलाई मराउन उन्कै छोरा प्रल्हादलाई प्रयोग गरे ! यो सबै कुटनैतिक र कुटिल चालबाजी हाम्रो पुर्खाको सफल  क्षमता हो जुन अहिले हाम्रा पालामा पनि सफलतापुर्बक काम गरिरहेको छ !
महाभारत हाम्रो निम्ति सफल राजनैतिक र कुटनैतिक पुस्तक हो भने रामायण हाम्रो निम्ति सफल धार्मिक पुस्तक हो ! त्यस्तै हाम्रो निम्ति हाम्रा पुर्खाहरुले छाडी दिएको अमुल्य नीतिहरुमा चाणक्य , कौटल्य र मनुस्मृती जस्ता पुस्तकहरुले यो शुद्र मतुवालीहरुलाई उठनै नदिई ढाड भाँचिदिने अमुल्य नीतिहरु हाम्रा तागाधारी आर्य सस्कृति र  सुरक्षाको निम्ति सिक्नै पर्ने अमुल्य नीतिहरु हुन् र केहि गर्दा पनि नभए धर्मदत्त फर्मुला अपनाउनु पर्छ ! यी शुद्र मतुवालीहरु माझ जाति जातिमा फुट ल्याई टुक्र्याएर राख्नु पर्छ र कसलाई कतिखेर कतिबेला कुन कामको निम्ति प्रयोग गर्नु पर्छ त्यो सोचिराख्नु पर्छ ! आर्य सभ्यताको स्वार्णिम इतिहास प्रचिन ग्रान्थ ऋगवेद तागाधारीहरुको गौरबमय इतिहास अहिलेको होइन ! हाम्रो यस सुनौलो इतिहासलाई सधा कायम राख्न हामी एक हौ भन्ने आव्हान सहित बिजय दशमीको १९९२ को सुभ उपल्क्ष्यमा सबैलाई हार्दिक सुभकामना चढाउँछौ !
 
तागाधारी सुरक्षा समाज रुम्तेक बस्ति पुर्ब सिकिमको निम्ति देब नारयण खरेलद्वारा प्रकाशित एबं वितरित !!

No comments:

Post a Comment