रामेछाप,
१० कार्तिक । एकीकृत नेकपा माओवादीको चुनावी अभियान अन्तर्गत शनिबार १
नम्बर निर्बाचन क्षेत्रको साँघुटारमा चुनावी सभा सम्पन्न भएको छ । साँघुटार
बजारमा भएको चुनावी सभाकाबीच नेकपा–माओवादीका साँघुटार गाविस इञ्चार्ज
होमबहादुर विक एकीकृत नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको छ ।
त्यस्तै
हिमगंगाबाट नेकपा एमाले हिमगंगा गाउँपार्टीका पूवा सचिव तथा एरिया सदस्य
जयबहादुर योञ्जन, देब पाख्रिन, दानबहादुर सुनुवार, पदमबहादुर मगर, युवाराज
तामाङ, पदमबहादुर तामाङ, गौरी वि.क., चेतबहादुर मगर, दिपक लाखे लगायत ३
दर्जन र नेपाली कांग्रेसका पदम क्यापछाकी, गीता याक्थुङ लगायत दुईजर्दन
भन्दा नेता कार्यकर्ता एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन् ।
चुनावी सभाका प्रमुख अतिथि एवं पूर्व संविधानसभा सदस्य तारानारायण श्रेष्ठले एकीकृत माओवादी पार्टी उत्पीडित जाति वर्ग र समुदायलाई अधिकार सम्पन्न गराउनको लागि लडिरहेकाले आगामी मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीको तर्फबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नु भएकी लक्ष्मी गुरुङलाई गोलाकारभित्रको हसियाँ हथौडामा छापलाई अत्याधिक बहुमतले विजयी गराउन जनतालाई अपील गर्नुभयो । एकीकृत माओवादीले जित्नु भनेको जनताले जित्नु र एकीकृत माओवादीले हार्नु भनेको जनताले हार्नु भएको बताउँदै जनताको पक्षका काम गर्ने एकमात्र पार्टी एकीकृत माओवादी भएको दाबी गर्नुभयो । एकीकृत माओवादी अन्य पार्टीहरुमा जस्तो विवादित नभई एक ढिक्का भएर चुनावी अभियानमा लागेका माओवादीको जित सुनिश्चित भएको पनि दावी गर्नुभयो । त्यसैगरी निर्वाच क्षेत्र नम्ब १ की उम्मेदवार लक्ष्मी गुरुङले चुनावीसभालाई संबोधन गर्दै आपूmलाई विजयी गराए पठाएमा जनताको घरदैलोमै आएर जनताको सस्यालाई बुझेर जनताकै हितमा काम गर्ने बताउनुभयो ।
त्यस्तै
हिमगंगाबाट नेकपा एमाले हिमगंगा गाउँपार्टीका पूवा सचिव तथा एरिया सदस्य
जयबहादुर योञ्जन, देब पाख्रिन, दानबहादुर सुनुवार, पदमबहादुर मगर, युवाराज
तामाङ, पदमबहादुर तामाङ, गौरी वि.क., चेतबहादुर मगर, दिपक लाखे लगायत ३
दर्जन र नेपाली कांग्रेसका पदम क्यापछाकी, गीता याक्थुङ लगायत दुईजर्दन
भन्दा नेता कार्यकर्ता एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन् ।चुनावी सभाका प्रमुख अतिथि एवं पूर्व संविधानसभा सदस्य तारानारायण श्रेष्ठले एकीकृत माओवादी पार्टी उत्पीडित जाति वर्ग र समुदायलाई अधिकार सम्पन्न गराउनको लागि लडिरहेकाले आगामी मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीको तर्फबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नु भएकी लक्ष्मी गुरुङलाई गोलाकारभित्रको हसियाँ हथौडामा छापलाई अत्याधिक बहुमतले विजयी गराउन जनतालाई अपील गर्नुभयो । एकीकृत माओवादीले जित्नु भनेको जनताले जित्नु र एकीकृत माओवादीले हार्नु भनेको जनताले हार्नु भएको बताउँदै जनताको पक्षका काम गर्ने एकमात्र पार्टी एकीकृत माओवादी भएको दाबी गर्नुभयो । एकीकृत माओवादी अन्य पार्टीहरुमा जस्तो विवादित नभई एक ढिक्का भएर चुनावी अभियानमा लागेका माओवादीको जित सुनिश्चित भएको पनि दावी गर्नुभयो । त्यसैगरी निर्वाच क्षेत्र नम्ब १ की उम्मेदवार लक्ष्मी गुरुङले चुनावीसभालाई संबोधन गर्दै आपूmलाई विजयी गराए पठाएमा जनताको घरदैलोमै आएर जनताको सस्यालाई बुझेर जनताकै हितमा काम गर्ने बताउनुभयो ।
उम्मेदवार
गुरुङले आपूm संघर्षका मैदानबाट जम्मिएको नेता भएको र संघर्षमा आफ्नो
श्रीमान र सासु आमा समेत गुमाएर आएको हुँनाले आपूmले जनताको हित विपरीत काम
गर्ने नक्ने बताउँदै जनतासँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
त्यसैगरी २ नं. निर्वाचन क्षेत्रमा पनि एमाओवादीले चुनावी अभियानलाई तीव्र
बताएको छ । एकीकृत माओवादी रामेछाप जिल्लाको क्षेत्र नं. २ अन्तर्र्गत १०
नम्बर इलाकाको खनियापानीमा आयोजित चुनावी सभामा नेपका एमाले रामेछापका
जिल्ला सदस्य तथा नेपाल राष्ट्रिय शिक्षक संघका २ नं. क्षेत्रीय अध्यक्ष
गोपाल श्रेष्ठ एकीकृत माओवादी प्रवशे गर्नुभएको छ ।
नेकपा एमाले परित्याग गरि एकीकृत माओवादीमा प्रवेश गर्नुभएका गोपाल श्रेष्ठले देशव्यापी रुपमा एकीकृत माओवादीको पक्षमा चुनावी माहोल बन्दै गएको बताउदै एकीकृत माओवादीले नजितेसम्म देशले निकास नपाउने बताउनुभयो । संवाधानसको जननी एकीकृत माओवादीवादी भएको त्यसलाई सार्थक बनाउन एकीकृत माओवादीमा प्रवेश गरेको बताउनुभयो । एकीकृत नेकपा एक मात्र जनताको पार्टी भएकाले आफ्नो अधिकारलाई सुनिश्चित गर्नको लागि एमालेका अन्य नेता कार्यकर्ताहरुलाई समेत एमाले परित्याग गरि एमाओवादीमा आउन श्रेष्ठ अपिल गर्नुभयो ।
त्यसैगरी बेथानमा आयोजित चनावी सभामा नेकपा–माओवादी का ताम्सालिङ राज्य समिति सदस्य आशिस लामा सहित ३ दर्जन कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश गरेका छन् । बेथामा आयोति सभामा प्रमुख अतिथि धावा लामा, प्रत्येक्षतर्फका उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’, पूर्व संविधानसभा सदस्यहरु डिल्लीमान तामाङ, पार्वती रसाइली, अत्य नेताहरु पेला लामा, रामकुमार लामा, टलक घिसिङ, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा रामेछापका अध्यक्ष मनोज केसी लगायतले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

माओवादीको जितलाई कसैले रोक्न सक्दैन : उम्मेदवार तमु
पोखरा,
१० कात्तिक । एमाओवादी कास्की क्षेत्र नं. २ का उम्मेदवार बखानसिंह तमु
‘आभाष’ले माओवादीको जितलाई कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ । शनिवार
एमाओवादी पोखरा ११ को वडा पार्टी कार्यालयको उद्घाटन पछि भएको कोण सभालाई
सम्बोधन गर्दै उम्मेदवार तमुले नेपालका किसान, मजदुर, सुकुम्बासी, आदिवासी
जनजाति, दलित, महिला, मधेसी एमाओवादीपक्षमा रहेकोले आगामी संविधान सभामा
एमाओवादीलाई स्पष्ट बहुमत दिने विश्वास व्यक्त गर्नुभयो ।
‘माओवादीको जित जनताको जित हो, देशको जित हो, माओवादीले हार्नु जनताले हार्नु हो, देशले हार्नु हो ।’ भन्दै उहाँले नेपाली जनताले माओवादीलाई नै विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी तमु मोर्चाका केन्द्रीय उपाध्यक्ष सोमति तमुले उत्पीडित जाति, वर्ग, लिङ्ग र क्षेत्रको मुक्तिको लागि गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरी एमाओवादीलाई विजयी गराउन अपिल गर्नुभयो ।
सभामा जनताका कलाकारहरु कल्पना थापा, अञ्जान कुमार र सामिन ठकुरीले जनवादी गित तथा नृत्य प्रस्तुत गर्दैै एमाओवादीलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । एमाओवादी वडा नं. ११ का अध्यक्ष हर्कमान विकको अध्यक्षता र वडा सचिव यमिरत्न तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य बलाराम पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । शनिबारनै उम्मेदवार तमुले पोखरा वडा नं. ११ को रानीपौवा, जनपथमार्ग, सयपत्रीचोक, भानुमार्ग टोलमामा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको थियो ।
सो घरदैलो कार्यक्रममा एमाओवादीका समानुपातिकतर्फका उम्मेदवार पूर्णकुमारी राना ‘ममता’, तमु मोर्चाका केन्द्रीय उपाध्यक्ष सोमति तमु, मगर मोर्चाका केन्द्रीय सदस्य सन्तोषि आलेमगर, जनसाँस्कृतिक महासंघ तमुवान संयोजक मणिचन्द्र खनाल, तमुवान राज्य सदस्य एवं पूर्व नगर विकास अध्यक्ष विश्वप्रकाश लामिछाने, अखिल नेपाल ट्रेड युनियन महासंघ, कास्कीका अध्यक्ष रुद्र गौतम, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अमरदिप पराजुली , वाईसीएल केन्द्रीय सदस्य केवी तमु, तमु मोर्चा केन्द्रीय सल्लाहकार पूर्व उपमेर क्या. मान बहादुर तमु, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य यादवराज उपाध्यय लगायतको सहभागिता रहेको थियो ।
पार्टीको प्राथमिकता सहिदका सपना साकार पार्नु होः गणेशमान पुन
रुकुम, १० कात्तिक । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा रुकुम क्षेत्र नम्वर– १ का उम्मेदवार गणेशमान पुन ‘रश्मी’ले आफ्नो पार्टीको पहिलो काम संविधानसभाबाट शहिदको सपना साकार पार्नु भएको बताउनुभएको छ । अन्य पार्टीको संविधानसभा जित र हारको हुने तर आफ्नो पार्टीको मुख्य काम संविधान बनाउने भएको उहाँको भनाई छ । चुनावि अभियानको क्रममा पीपल गाविस पुग्नुभएका उहाँले पहिलो पटक जिल्लाको पीपलमा गठन भएको देशको दोश्रो मेलगैरी उत्पादन प्लाटुनलाई फुलमाला अविरले स्वागत गर्दै उत्पादन दल सहितको विकास निर्माणले मात्र देशको विकास ‘संभव’ हुने बताउनुभयो ।
संघियताले मात्र काठमाण्डौं बाट हुने काम देशका विभिन्न ठाउँबाट हुने आफ्नो पार्टीको मुद्धा रहेको पनि उहाँको भनाई छ । पीपलमा पहिलो पटक ५७ सदस्यीय मेलगैरी उत्पादन प्लाटुन गठन भएको छ । उक्त मेलगैरी प्लाटुन दललाई ५ सेक्सनमा वाँडिएको छ । जनसभा हुनुभन्दा अघि स्थानीय झाँकिहरु सहित पीपल गाउँ परिक्रममा गरिएको थियो । पीपल गाउँ समितिका अध्यक्ष धनवहादुर खत्री ‘सरल’को अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको हो ।
भ्रम छर्ने काम बन्द गरौं: नेता स्याङ्ताङ
मकवानपुर, ९ कार्तिक । एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं चार नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार सोनाम सिं स्याङ्तानले चुनाव नजित्ने भएपछि अन्य पार्टीका उम्मेदवारहरुले जनतालाई प्रलोभनमा पार्न आफुलाई भोट दिए रुख काट्न छुट दिने, पैसा दिने र रोजगारी दिने भन्दै भ्रम छर्न थालेको बताएका छन् । चार नम्बर निर्वाचन क्षेत्रअन्तर्गत हाडिखोला ८ वसन्तपुरमा भएको ७ र ८ नम्बर वडाको चुनावी सभालाई सम्बोधन गर्दै स्याङ्तानले यस्तो बताएका हुन् ।
वैचारिक बहस गर्न नसकेर प्राविधिक नारा र लोभ देखाएर चुनावी प्रचार गर्नुभन्दा अनावश्यक तनाव नबोकी उम्मेदवारी फिर्ता लिन अन्य उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एमाओवादीप्रतिको जनलहर देखिसक्नुभएको छ । किन बाहिरबाहिर भौतारिदै हिड्नुहुन्छ । नेकपा एमालेका उम्मेदवार राजाराम स्याङ्तानप्रति इङ्कित गर्दै उनले भने– बरु हाम्रो पार्टीमा आउनुहोस् उचित भूमिका दिइन्छ, कम्तिमा लोकतान्त्रिक विधि र पद्दती सिक्ने मौका पाइन्छ । एमाओवादीलाई दुई तिहाई मत नदिए पुनः संविधान नबन्ने उनको तर्क छ । एमाओवादीलाई दुई तिहाई मत दिलाउनकै लागि पुनः चुनाव हुँदैछ, देशको समृद्धि र सुशासनको लागि पनि एमाओवादीको जीत अपरिहार्य छ । सभालाई एमाओवादी नेता ओम घलान, ज्योती रायमाझीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रम आठ नम्बर वडा कमिटी अध्यक्ष माधवप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो ।

No comments:
Post a Comment