यसरी देश उज्ज्वल होला र?
धनकुटाको सिँधुवामा डोकोमा घाँस बोकेर घर फर्कँदै बालबालिका । प्राथमिक तहमा पढ्दै गरेका उनीहरुले रहले घाँस बोकेको बताए । यो क्षेत्र तरकारी उत्पादनसँगै पशुपालन पनि प्रख्यात छ ।
सुन्तलाको विरुवा
इलाम गोदकका एक किसान इलाम बजारमा सुन्तलाका बिरूवा बिक्री गर्दै ।
हङकङ तेक्वान्दोको प्रमुख प्रशिक्षकमा नेपाली

हङकङ साम सुई पोस्थित स्पोर्ट्स सेन्टरमा हालै राष्ट्रिय टोलीका सिनियर खेलाडीलाई प्रशिक्षण दिने क्रममा प्रमुख प्रशिक्षक तुलसीकुमार गुरुङ ।
नायिका निशा अधिकारी गाइडको हैसियतले सगरमाथा चढेको पुष्टि

नेपाल सरकारलाई तिर्नुपर्ने सलामी (रोयल्टी) छल्न नायिका निशा अधिकारीले गाइडको हैसियतमा सगरमाथा चढेको पुष्टि भएको छ। शुक्रबार निशा आफैले फेसबुकमा राखेको प्रमाणपत्रमा स्पष्ट उल्लेख छ- उनको हैसियत ‘चिनियाँ पर्वतारोहण दलको गाइड’ हो। पहिलो पटक सगरमाथा चढ्दै गरेकी निशा आफैलाई त अरुले ‘गाइड’ गर्नुपर्यो होला, उनले के गाइड गरी होलिन्।
कम्बोडियाली नेता फर्के

न्होम पेह अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार कम्बोडियाका नेसनल रेस्क्यु पार्टीका अध्यक्ष साम रेन्से (बीच) ले उपाध्यक्ष केम सोखा र अन्यसँग हात जोड्दै । तस्बिर: एपी/रासस

जापानको टोकियो एक सैलुनमा अनुहारको उपचार पद्दती देखाउँने क्रममा एक महिला आफ्नो मुहारमा शंखेकिरा हिडाउँदै । फोटोग्राफर : रोटयर्स

फिलाडेल्फियाको फाइनान्सियल फिल्ममा आयोजित शोल्ड शोमा प्रस्तुति दिदै गायिका टेलर स्वीफ्ट । फोटोग्राफर : एपी

बेल्जियमको एक सहर भ्रमणको क्रममा राजा अल्बर्ट दोस्रोलाई चुम्बन गर्दै रानी पाउलो ।
फोटोग्राफर : रोयटर्स
फोटोग्राफर : रोयटर्स
ब्राजिलको साओ पाओलोमा भएको तेस्रो टाटु सम्मेलनमा एक महिलाको शरीरमा टाटु खोप्दै कलाकार । फोटोग्राफर : रोयटर्स

बार्सिलोनामा जारी पौडी प्रतियोगितामा सहभागी युक्रेनी जोडी कला प्रस्तुत गर्दै ।
फोटोग्राफर : रोयटर्स
फोटोग्राफर : रोयटर्स

पेरिसमा आईफिल टावर नजिकैको ट्रोकाडेरो पार्ककको लागिको फोहरामा उफ्रदै एक युवक ।
फोटोग्राफर : रोयटर्स
फोटोग्राफर : रोयटर्स

Young girls practise dance skills at a dance training class during the summer vacation in Xi'an, capital of northwest China's Shaanxi Province.
Photographer : Xinhua /Hou Zhi
Photographer : Xinhua /Hou Zhi



No comments:
Post a Comment