Noble was he who looked over the world, and led all those within. A crown of the righteousness and a soul of courage within. Time flowed around him as he knew no age......
.....
.....
दरवार हत्याकाण्ड भएको आज बाह्र बर्ष पुरा भएको छ । तत्कालिन युवराज दिपेन्द्रले नै प्रेमिका देव्यानीसँग राज परिवारले उनको बिहे गरिदिन नमान्दा आफ्नो वंश नै विनाश हुनेगरी हत्याकाण्ड मचाएको इतिहासमा लेखिएको छ । आज बाह्र बर्ष हुँदा पनि उनीमाथि लागेको यो कालो दाग हट्न सकेको छैन । दर्बार हत्याकाण्डको यो घटना संगै दिपेन्द्रकी प्रेमिका भनेर मिडियामा आएकी पशुपति समशेर राणाकी छोरी देवयानी राणाको नाम पनि कहिले नमेटिने गरी जोडिएको छ । यद्यपि उनी अहिले बिहे गरेर सामान्य जीवनयापन गरिरहेकी छिन । आज यो घटना गह्तेको बाह्र बर्ष पछि देवयानीले दीपेन्द्रलाई सम्झेर यस्तो कविता लेखेकी छिन । पढ्नुहोस ..
कविता पुरा पढ्न को लागि इमेज ठुलो बनाएर हेर्नुहोस् !!!
No comments:
Post a Comment