This explains how BJP and congress are against reservation of OBC.
भारतको ८५ प्रतिसत मूलबासी समुदायको मूक्तिदाता बाम्सेफ र मूलबासी संघ एबम भारत मूक्ती मोर्चाको अध्यक्ष वामन मेश्राम २०७० साल असार १६ गते काठमाण्डौमा हुन गईरहेको मूलबासी, दलित, ओबिसी र माईनोरिटीहरूद्वारा आयोजीत मूलबासी एकता अभियानको पहिलो ऐतिहासिक अन्तराष्ट्रीय सम्मेलनलाई सम्बोधन गर्नको निम्ती २०७० साल असार १५ गते बेलुकी ५ बजे भारतको राजधानी नयाँदिल्लीबाट बिषेष विमानबाट काठमाण्डौमा आईपुग्नु हुने कार्यक्रम तय भएको छ । भारतको ८५ प्रतिसत मूलबासी समुदायको मूक्तिदाता वामन मेश्रामले २०७० साल असार १६ गते बिहान ठिक ९ बजे देखी प्रज्ञा भवन कमलादी काठमाण्डौमा हुने मूलबासी एकता अभियानको पहिलो ऐतिहासिक अन्तराष्ट्रीय सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । यो ऐतिहासिक अन्तराष्ट्रीय सम्मेलनमा उपस्थिती भईदिनुहुन सम्पूर्ण मूलबासी मंगोल समुदाय, दलित, ओबिसी र माईनोरिटी बर्गको जनतालाई हार्दिक अनुरोध गर्दछौ ।
नेपाल ८० प्रतिसत मूलबासी समुदाय र भारतबाट नेपालमा भित्रीएका २० प्रतिसत बाहुन-छेत्रीले भरिएको देश हो । भारतबाट नेपालमा भित्रीएका २० प्रतिसत बाहुन-छेत्रीले नेपालको ८० प्रतिसत मूलबासी समुदायलाई ४५० बर्ष देखी शोसन, दमन, अन्याय र अत्याचार गर्दै आईरहेको छ । तसर्थ एकाईसौ शताब्दी नेपालको मूलबासी समुदायको मूक्तिको शताब्दी बनाउने संकल्पको साथ नेपालको मूलबासी समूदाय भारतबाट नेपालमा भित्रीएका शोषाक, सामन्त बाहुन- छेत्रीको बिरूद्धा संघर्षा गरिरहेको छ ।
यो ऐतिहासिक अन्तराष्ट्रीय सम्मेलनमा मुस्लिम, बुद्धिष्ट, कृष्चियान, कबिर, रबिदाश, गुरू नानक, मार्ग लगायतका सम्पूर्ण धर्मवलम्बिहरू यो सम्मेलनमा सहभागी होऔ ।
यो ऐतिहासिक अन्तराष्ट्रीय सम्मेलनमा सहभागी भईदिनुहुन सबैमा हार्दिक अनूरोध गर्दछौ ।
मूलबासी एकता अभियानको पहिलो ऐतिहासिक अन्तराष्ट्रीय सम्मेलनलाई भारतको मूलबासीहरूको अभियानकर्त एबम बामसेफको महासचिब मातंग साप, रिपब्लिक पार्टी अफ ईण्डियाको प्रेसिडेण्ट रामदाश अठवाले, माईनोरिटी लिडर एण्ड भारतिय कंग्रेश पार्टीको प्रबक्त मोहम्मद अफदल, ओलमा काउन्सिलको अध्यक्ष आमिर रसदी मदनी लगायतका अन्तराष्ट्रीय बक्ताहरूले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।
थप जानकारिको निम्ती प्रमुख मूलबासी एकता अभियान नेपाल,पूर्व सभाषाद विश्वेन्द्र पासवान फोन: ९८४१४२४५७१, ९८४१६११२८३ र ९८०८५८६८४६
No comments:
Post a Comment