फागुन २, एजेन्सी
अमेरिकी गायिका रिहानाले आफ्नो एक नयाँ गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छिन् | म्युजिक भिडियोमा रिहानाले आफ्नो सबै लुगा फुकालेर बाथटपमा बसेकी छिन् | यस भिडियोमा आफ्नो कामुक अवतार देखाएकी छिन् रिहानाले |
रिहानको यस गीतमा निकै पीडाको भाव झल्किएको छ | यस भिडियोमा रिहानाले कुनै पनि मेक-अप गरेकी छैनन् भने भिडियोमा कुनै पनि किसिमको इफेक्ट प्रयोग गरेकी छैनन् | गीतको भावमा उनले आँसु नै झार्न खोजेकी छिन् |
यस गीतमा रिहानालाई गायक मिक्की एक्कोले पनि साथ दिएकी छन् | मिक्किले भिडियोमा बाथटपको छेउमा बसेर गीत गएका छन् |
No comments:
Post a Comment