Thursday, May 9, 2013

अवाशरबादीहरुको भण्डाफोर गरौं ?

नेपाली राजनीतिबाट मैले अवकास लिन लागेकै समयमा नेपालमा चुनावी माहोल सुरु भएको छ । अब म बाचुन्जेल अशोक राईले नेतृत्व गरेको संघिय समाजबादी पार्टी र पाशाङ शेर्पाले नेतृत्व गरेको सामाजिक लोकतान्त्रीक पार्टीको भन्डाफोर गर्नेछु । किनकी हामी मूलबासीहरुको निम्ती यो दुईवटै पार्टी कमल थापाको राप्रपा नेपाल जतिकै खत्र हुँदै गईरहेको छ । यो दुईवटै पार्टिले मिलेर चुनावमा नगए मूलबासीले भोलिको दिनमा  ठुलो दुख पाउनेछ । र हाम्रो भाबी सन्तातिले बुलेटको साहारा लिनु पर्नेछ । अहिलेकै अवास्थामा कार्तिक- मंशिरमा चुनाव भयो भने अशोक राइको संघिय समाजबादी पार्टीले २० हजार र पाशाङ शेर्पाको सामाजिक लोकतान्त्रीक पार्टीले १० हजार मत ल्याउन पनि गार्हो हुन्छ ।  अशोक राईले नेतृत्व गरेको संघिय समाजबादी पार्टी र पाशाङ शेर्पाले नेतृत्व गरेको सामाजिक लोकतान्त्रीक पार्टी मिलेर र एउटै पार्टी बनाएर चुनावमा भाग लिएमा पुर्बी र मध्य पाहडका सबै छेत्रबाट राम्रो संग चुनाव जित्ने देखिन्छ । जसरि हिजोको दिनमा गोपाल गुरुङ र एमएस थापामगरको भएको थियो । पुरा लेख केहि दिनमानै सार्बाजानिक गर्नेछु । www.samabad.com मा हेर्नु होला ।

No comments:

Post a Comment