मंगोल डेमोक्रेटिक पार्टी जिन्दाबाद
"फेरि पनि हुकुमि शासन चल्दैछ ।
बाहुनबादी समान्ती सत्ता मुर्दाबाद- मंगोल डेमोक्रेटिक पार्टी जिन्दाबाद
चनाखो हुनु पर्यो आदिबासि-२
समयले कोल्टे फेरी सक्यो- फेरी सक्यो-२
बुझ्नु पर्यो दाजु- भाई दिदी बहिनि-२
यो देश परिवर्तन भई सक्यो-२
सोझो र सिधा हाम्रो पुर्खालाई-२
सामन्तिले बनायो हामिलाई दास-२
खेत बारी हाम्रो लुटेर-२
No comments:
Post a Comment