Sunday, April 7, 2013

यसरी भयो तामाङ्सालिङ राज्यको घोषणा ।

यसरी भयो तामाङ्सालिङ राज्यको घोषणा । यही बाबुराम भट्टराईको पुर्खा गजनन्द भट्टराईको कारण तामाङहरुले आफ्नो राज्य गुमाउनु परेको थियो ।





















Tamsaling Autonomous State declaration program organized by UCPN Maoist in Kakani, Nuwakot.



यसरी भयो तामाङ्सालिङ राज्यको घोषणा । यही माओबादी नेता बाबुराम भट्टराईको पुर्खा गजनन्द भट्टराईको कारण तामाङहरुले आफ्नो राज्य गुमाउनु परेको थियो । बाहुनहरुको सडयन्त्रको पोकोमा कहिले पनि तामाङहरु फस्नु हुँदैन ।  अब आफ्नो राज्यसत्ता प्राप्तीको निम्ती आफै उठ्नु पर्छ । धोकेबाजिहरुलाई हामिले बहिस्कार गर्नु पर्छ । 


No comments:

Post a Comment