Monday, March 18, 2013

अपराधीहरुले मध्यराती काम गर्छ


अपराधीहरुले मध्यराती काम गर्छ । 

नयाँ प्रधानमन्त्री चयन भएपछि बालुवाटार छोड्नुअघि आफ्ना कार्यालयका कर्मचारीसँग सामुहीक तस्वीर खिचाउँदै बाबुराम भट्टराई ।

राजनीतिकदलहरु पूर्ण असफल 
नेपालको राजनीतिकदलहरु पूर्णरुपमा असफल भएका छन भने बाबुराम भट्टाराई बाहुन जातिकै अन्तिम प्राधानमन्त्री भएका छन । राजनीतिक दलहरु असफल भएकै कारण स्वतन्त्र ब्यक्तीलाई कथित निर्बाचन चुनावी सरकारको अध्याक्ष बनाईएको छ ।  खिलराज रेग्मी त असफल चुनाबी परिषदको अध्यक्षा मात्र हुनेछ । अब निस्चित छ ३ राजनीतिक दलको तीन जना बाहुन नेताको कारण यस्तो काम भईरहेको छ कथित सहमतिको नाममा । अब यिनै तीन नेताले सहमती भन्दै नेपाल पनि सहमतिको आधरमा भारतमा बिलय भएको घोषणा गर्नेछ । तर कसैले पनि गर्ने छैन खबर्दारी ।

No comments:

Post a Comment