पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई नेपाली मूलबासी मंगोल समुदायले हङकङमा कालो झन्डा देखाएर पर्तिकार गरे पछि पोर्चुगलमा रहेका हरुलेले पनि पूर्बगृहमन्त्री एबं एमाले पोलिटब्युरो सदस्य भिम रावल र प्रकाश ज्वालालाई नेपाली लोक्तान्त्रीक मंच (एनडिएफ) पोर्चुगलको दोस्रो भेला गर्न जाँदा कालो झन्डा देखाई प्रतिकार गरेका छन । अब बिस्वभर छरिएर रहेका नेपाली मूलबासी मंगोल समुदायले बाहुनबादी राजनीतिक दलका नेताहरु र राष्ट्रीया पहिचान सहितको संघियताको बिरोध गर्ने र पक्ष पोषण गर्ने नेताहरुको यसै गरी सशक्ता रुपमा प्रतिकार गर्ने भएको छ । एमाले नेता भिम रावाल लगयतका संघिया बिरोधी नेताहरुले ज्ञानेन्द्र शाहबाट करोडौ रुपैँया लिएर अखन्डा सुदुर पस्चिमको नममा आन्दोलन गरेका थिए । यस समयमा नेपालको गाँउ-बस्तिमा मंगोल डेमोक्रेटिक पार्टीले आफ्नो संगठान र नगरिक समुदायसंगको समबन्धा बिस्तार अभियानलाई तिब्र रुपमा अगाडी बढाई रहेको छ ।
मंगोल डेमोक्रेटिक पार्टीका प्रेसिडेण्ट किरण एक्तेनका अनुसार भाद्र महिनाको पहिलो हप्ता देखी पार्टीले संगठान, प्रसीक्षान र आन्दोलनका कार्यक्रमलाई तिब्र रुपमा अगाडी बढाउने भएको छ । यसको लागी ३८ करोड रुपैयाँ बजेट छुट्टाईएको छ । यही समयमा नेपाली कंग्रेस, नेकपा एमाले र अन्य बिभिन्न बाहुनबादी र संघियता बिरोधी राजनीतिक दलमा रहेका आदिबासी समुदायले पनि नयाँ राजनीतिक दलको गठन गर्ने तयारी गरी रहेको छ । सर्बेक्षण अनुसार त्यही राजनीतिक शक्ती नेपालको सबै भन्दा ठुलो राजनीतिक शक्तिको रुपमा उदाउने भएको छ र त्यो संगठानको निर्माण र गठन यही श्रवान २५ गते हुने भएको छ । संघियता बिरोधी र बाहुनबादी राजनीतिक दलको हनुमान बन्नेहरुलाई भने सामजिक रुपमानै बहिस्कार गर्ने भएको छ ।
No comments:
Post a Comment