हिमालदेखि समुद्र सम्मका बाल बृद्ध जो पनि बौद्ध छ मारिदिनु,
जसलाई मार्न भ्याएको छैन तिनीहरु मृत्यु दण्डको भागी छन् ।
-कृष्ण बहादुर तामाङ
यो लेख यही दुई वटा फिल्ममा आधरित छ ।
२५ मे २०१३ भगवान बुद्धको २५७६ औं जन्म दिवस । भगवान बुद्ध र बुद्धको अनुयायिहरुले २५७६ औ बर्षको अवधिमा हिन्दूआर्यन बाहुनहरूबाट ठुलो दू:ख, कष्ट, अन्याय र अत्याचार भोग्दै आईरहेकाछन् ।
यो लेख राम्रो संग पढ्नु होला र बढी भन्द बढी श्यायर गर्नु होला ।
UNE ACTUALITÉ INSOUPÇONNÉE
Le Népal subit aujourd'hui plus d'un envahisseur idéologique. Les maoïstes ne sont pas les seuls conquérants de ces âmes isolées. Le christianisme fait ravage à Katmandou et dans certaines régions himalayennes.
बुद्धलाई संसारले चिन्यो, तर हामीले नै हाम्रो आफ्नै मान्छेलाई बिर्सिदिने स्थिति सृजना गर्यो । आज आएर बुद्धको जन्मभूमीलाई लुटेराहरुको डलर खेती बनाइएको छ । लुम्बिनीमा बुद्धको सम्झना गराउन बर्मा (म्यान्मार) बाट उथान्ट आउनु पर्यो । बुद्धलाई वर्ण-भेदी हिन्दु-आर्यहरुबाट भारत भूमी र नेपाल भूमीमा ठूलो अन्याय र अपमान गरिएको छ । जुन संक्षिप्तमा यस प्रकार छ । बुद्धिष्टहरुलाई मास्ने हिन्दुवाद र हिन्दु संस्कार लाद्ने अभियान थालिएको पृथ्वीनारायण शाहाकै पालादेखि भएता पनि राणा शासनदेखि आजसम्म चरम सिमामा पुर्याइएको छ । बुद्ध धर्म ग्रहण गर्नेलाई जेल, नेल प्रचार गर्नेलाई देश निकाला समेत गरियो । पशुपतिमा बुद्धको मुर्ती हटाएर शिवलिङ्ग राखियो, शिव शक्ति हो, धर्म होइन, हिन्दुबाद पनि धर्म होइन । बुद्ध कै मुर्तिलाई बूढानीलकण्ठ बनाइयो । बौद्ध विहार (बहाल) नष्ट गरी सिंहदरवार, भिमसेन थापाको दरवार पशुपति इलाका बनाइयो । के यो अफगानिस्थानमा तालेबानहरुले गरेको अन्याय भन्दा कम छ ? त्यहाँका मुसलमान र यहाँका हिन्दुमा फरक के ? नरभुपाल शाहाको छोरो नहुँदा बुद्ध मार्गी भोटाङे धार्मिक राजा लोहोपाको आशिर्वादले जन्मेका पृथ्वीनारायण शाहा स्वयंले हिन्दु नारा दिए । स्वयम्भुनाथको चैतन्य भोटाङे धार्मिक राजा सवाड्राङ नवाङ नामग्यालले १६४० मा स्थापित गरेका हुन् । स्वयम्भुको सबै काम काज भोटाङ गुठीले चल्छ तर त्यहींबाट सुरक्षित राखिएको बुद्धको अस्तु चोरिन्छ, यो नेपाल राष्ट्रमा । सम्राट अशोकको बेलामा भारतमा ६० हजार बाउनहरु राम्रो खान पाउने र राम्रो ठाउँमा बस्न पाउने लोभले भिक्षु भएका थिए । बाउनहरु कै षडयन्त्रले बृहदर्थलाई मारे । बुद्ध गयाको गुम्बा भत्काउने, बोदी वृक्षमा आगो लगाउने पनि एक जना सामन्ती बाउन नै थिए । बाउनहरुले बुद्धिष्ट सम्राट हर्सवर्दनलाई मार्ने जमर्को गरेका थिए तर सफल भएन । त्यसैकारण ५९० जना बाउनहरुलाई झुन्डाएर मारियो र बाउनहरुलाई अछुत घोषित गरियो । हिन्दुवादलाई हिन्दु धर्म भन्ने क्रम १९२८ देखि शुरु गरे, १९२५ मा स्थापित रासस (राष्ट्रिय स्वयं सेवक)ले भारतमा हिन्दुवादलाई वर्ण-स्रमीवाद पनि भनिन्थ्यो यो वर्ण-भेदी नीति हो । वर्णभेदी भनेको आर्यहरुबाट भारतका मूलबासी मंगोलहरु प्रति गरिने भेदभाव र दमन नीति हो । यो आर्य वर्ण (गोरो) र मंगोल वर्ण (पहेंलो) माझको भेदभाव हो-अफ्रिकामा भएको गोरो र कालो माझको रंग भेद जस्तै हो । जुन नेपाल र भारतमा आजसम्म तंग्रिएकै छ । लोकायतहरुले बौद्धिक परम्पराका बाउनहरुलाई त्रयो बेदस्य कर्तास तपरी धुर्त भाँड निसाचर भनेका छन् । अर्थात् बेद बनाउने यिनै हुन् भनेका छन् । जापानमा १९९५ मा बनाइएको बुद्धको मूर्ति संसारकै सबैभन्दा लामो काँसको मुर्तिलाई १८९९ मा बनाइएको फुकुदा गुम्बामा राखिएको छ । जसको लम्बाई १२३ फिट र उचाइ ३३ फिटको छ । बर्मामा मैले रंगुन नजिकै १५० फिट लामो स्लिपिङ बुद्ध देखें त्यो ढुंगाको मुर्ति थियो तर हिन्दु राष्ट्र नेपालमा बुद्धमार्गीलाई पिरोल्ने काम, बुद्ध धर्मको नाममा ठग्ने काम, बुद्ध धर्मको गड्लाई मास्ने काम सिवाय केही भएको छैन ।
Which people forget their history, they can't create history, So Mulnivasis of India & Nepal must watch this movie. A untold story of Dalits and OBCs.
संसारमा नै सबैभन्दा लामो र अग्लो बुद्धको ढुंगाको मुर्ति चीनको ग्वाङसु प्रान्तमा पाइएको छ । यो मुर्ती पनि स्लिपिङ बुद्ध हो । यो मुर्ती १९९४ मा पाइएको हो र यस मुर्तिलाई १० किलोमिटर टाढाबाट पनि देख्न सकिने बताइएको छ । यो मुर्तिको लम्बाई १३ हजार २ सय फिट भन्दा लामो र १ हजार ५ सय फिट भन्दा अग्लो छ । बुद्धको मृत्यु ८० वर्षको उमेरमा क्राइस्ट जन्मनु भन्दा ५६३ पूर्वमा (Before Christ) मा भएको हो । अर्थात् आजभन्दा २५७६ वर्ष अघि भएको भएता पनि र बुद्ध धर्मलाई हिन्दु-आर्यहरुले हर सम्भव मास्ने प्रयास जारी राखेको भएता पनि बुद्ध धर्म झन झन विश्वमा नै प्रकाश पुञ्ज भएर फैलिरहेको छ । यत्तिसम्म की आइन्सटाइन जसले रिलेटिभिटी अफ थ्योरी लेखे । एटम बम बनाए, उनले एटम बम बनाइ सकेपछि भनेका थिए - आज मैले बुद्धलाई सम्झेको छु । बुद्ध धर्मको दोश्रो गड हाल पाकिस्थानको पेशावरमा भएको प्रमाण जुटेको छ र केही वर्ष अघि गान्धारी लिपीमा लेखिएको प्रमाणहरु तीन पत्रे माटोको भाँडो भित्र पाइएको छ । भनिन्छ गान्धारी लिपी पहिलो शताब्दी सम्म प्रचलित थियो र बुद्धको विषयमा गान्धारी लिपीमा लेखिएको यो नै सबै भन्दा पुरानो लिपि हो । चिनिया भाषा, तिब्बती भाषा, संस्कृत र पाली भाषाहरुमा लेखिए भन्दा ५०० वर्ष पुरानो हो । गान्धार बुद्ध मार्गीहरुको निम्ती भारत पछि दोश्रो पवित्र स्थलको रुपमा ८०० वर्ष सम्म कायम नै रह्यो । वर्ण स्रमीहरुको आगमन लुम्बिनी भेगमा भए पछि हिन्दु आर्यका प्रभावमा पर्न गएका सिदाहाका बाबु राजा शुद्धोधनसँग छोराको मत नमिल्दा सिदाहालाई देश निकालिएको थियो तर राष्ट्रमा विद्रोह हुने डरले र बाबु छोराको टकराउ रोक्नको निम्ती अनेकन कल्पित कथा जनमानसमा भित्राउने काम भयो र आजसम्म त्यसैलाई लगातार र अविरल प्रचारप्रसार भइरहेको छ । किनकी भारत र नेपालको राजनैतिक, आर्थिक, शक्ति नै हिन्दु आर्यहरुको हातमा केन्द्रित हुन पुग्यो । बुद्धले बुढा, रोगी र मुर्दा देखेर नै राष्ट्र छोडेको भनाइ झुठो हो । बुद्ध दर्सन साम्राज्यवादी हिन्दुहरुको दर्सन आउन र यसको मिचाइमा पर्न अघिको मंगोल दर्सन हो । जहाँ भातृत्व, समानता र स्वतन्त्रता छ । बुद्धलाई र बुद्ध धर्मलाई पतन गर्ने र निमीठ्यान्न पारेर हिन्दुबाद फैलाउने काममा हजारौं वर्षदेखि हिन्दु आर्यहरुले कुनै पनि कसर बाँकी राखेका छैनन् । तर बुद्ध धर्मावलम्बी यत्ति डराउने भए कि यिनीहरु डटेर सामना गर्ने काममा लागेनन् । बाध्यतावस केवल सुरक्षामा लागे । चीनबाट जुडो कराँते निस्क्यो जुन आजको विश्व प्रसिद्ध मार्सल आर्ट बन्यो । हिन्दुहरुले आक्रमण मात्र गर्दै गए र बुद्ध धर्मलाई क्रुरतापूर्वक दवाउने काम लगातार जारी राखे । तिनीहरुले सैकडौं काल्पनिक देवी देवता जन्माए, जसको हातमा केवल संहारकारी हतियार मात्र देखिन्छ र मान्छेको रगत पिएको मात्र पाइन्छ । वास्तवमा यी सब संहार मूलबासीको हो, जसलाई राक्षसको नाम दिइएको छ तर यिनीहरुको कल्पित देव देवीको शक्तिमा झुठो डर प्रलोभन भरिदिएको छ । जसले गर्दा डर र लोभले घर घरमा पूजा गरोस् । बुद्धलाई यथाही चोर तथाही बुद्ध स्ताथापत नास्तिक पनि भने अर्थात बुद्धलाई चोर नास्तिक पनि भनियो । यो बाल्मिकी रामायण अयोध्या काण्ड १०९-३४ मा पनि पाइन्छ । बुद्ध र बुद्ध धर्म माथि हिन्दु-आर्यहरुको क्रुरतापूर्वक दमन कतिको थियो भन्ने तथ्य शंकर दिग्वीजय नामक संस्कृत पुस्तकमा भनिएअनुसार आसेतु आतुसा राद्री बौद्धान बुद्ध, बालकम नहन्तीय, सहन्तव्यो मृत्यु इत्येव सनुप अर्थात् उस समय राजाहरुलाई यो हुकुम थियो की हिमालयदेखि लिएर समुद्र सम्मका बाल बृद्ध जो पनि बौद्ध छ, मारिदिनु जसलाई मार्न भ्याएको छैन तिनीहरु मृत्यु दण्डको भागी छन् । यसरी राज्यद्वारा नै बौद्धहरुको सामुहिक हत्या गरिएको थियो । नेपालको लुम्बिीनीमा २८ अगष्ट १९९६ मा दुई जना बाउनहरु केदार नेपाल र कपिल भट्टराईले बुद्धको मुखमा सुँगुरको मासु र रक्सी कोचारीदिएका थिए । यी दुवै लुम्बिनी विकाससँग सम्बन्धित हुन् । त्यसको एक वर्ष पछि भिक्षुको हत्या भयो ।
एक जना मल्ल राजाले कुम्भेश्वर क्षेत्रमा बुद्ध धर्मावलम्बीहरुको १२ सय रोपनी जग्गा जवरजस्ती खोसेका थिए । आनन्दकुटीको श्रीलंका प्यागोडाबाट जुलाई १९७३ मा बुद्धको अस्तुदातु (खरानी) चोरियो तर आजसम्म पनि चोर पक्राउ परेन । बुद्धको अर्को प्यागोडाबाट ज्ञान माला भजन कलाको चोरी एप्रिल १९९६ मा भयो, त्यो चोर्ने चोर पनि आजसम्म पक्राउ परेन । यो हो विश्वको एक्लो र आखिरी हिन्दु आर्यन बाहुनहरुले राज्य गरेको राष्ट्रको चमत्कार । गहिरिएर हेर्ने हो भने नेपाल र भारतका हिन्दु आर्यन र इरान अफगानिस्तानका मुस्लिम आर्यनको पाइलो एकै एकै हो । तर नेपालका केही छट्टु बाहुनहरुले मुसलमानलाई मात्र घोर अपराधी देखाउने प्रयास गरिरहेका छन् जसको असर नेपाली मुसलमानमा परोस् । पशुपति मन्दिरको शिव लिङ्ग भएको ठाउँमा बुद्धको त्रिलोकेश्वरको मुर्ती थियो । त्यो हटाएर शिव लिङ्ग राख्ने हिन्दु राजा भास्कर वर्मा हो । पुस्यमित्र बाउनलाई बुद्धिष्ट राजा बृहद्राथाले इमान्दार भनेर विश्वास गरे त्यसको साटो हत्या गरिमागे । आदी संकरा बुद्धिष्ट भिक्षु बनी बुद्धिष्टहरु माझ पसे विश्वास पात्र बने पछि धोका दिएर एक हजार भिक्षुहरुको हत्या गरिदिए । शिवजीले उनको बाउन मन्त्रीलाई विश्वास गरेकै कारण मारीमागे । किनकी शिवजी हिन्दुहरुको आँखामा सुद्र थिए । यो काम रामको हातबाट सम्भुकलाई मराए सरह हो । सुद्रको दर्जामा राखिएको सम्भुकले तप गर्यो रे यसैकारण एकजना बाउनको छोरा मर्यो रे । सम्भुक सुद्रको तप गर्नु अपराध हो भनी रामले दुई टुक्रा पारेर फाँसी दियो । टिपु सुल्तानले बाउनहरुलाई विश्वास गरेर मन्त्री बनाए तर झिटी झाम्टा समेत लुटी हत्या गरिमागे । ती बाउन मन्त्रीहरुको नाम क्रमश पुर मैचा र कृष्ण राव थियो । बृटिस लेखक र खोज कर्ताहरु इलमर आर ग्रुबान र होल्गर केर्सटाइनले आफ्नो पुस्तक, द ओरिजिनल जेसस (The Original Jesus–1997_ मा लेखेका छन् । जेससले ६ वर्षको उमेरमा नै इजिप्टको अलेकजान्ड्रीयामा भिक्षु संघ ग्रहण गरी भारत आएका थिए । पुरीमा बसी उनले १८-१९ वर्षको उमेरसम्म बुद्धिजम विषयमा अध्ययन गरे । उनी पुरीमा नै बसेर बुद्ध धर्मको प्रचार गर्न लागे पछि बाउनहरुले उनलाई मार्ने षडयन्त्र र प्रयास गरे । त्यसो हुनाले उनी गुप्त रुपमा भारत छाडी कास्मिरबाट प्यालेसटाइन पुगे । प्यालिसटाइनी तानासाहा राजलाई क्राइस्टको समानता, भातृत्व, स्वतन्त्रताको सिद्धान्त मन नपरे पछि झुन्डाएर किला ठोक्ने आदेश दिए । तर पछि जेसस बौरे त्यसो भए पछि उनका चेलाहरुले अत्यन्त गोप्य रुपमा भगाए । जेससलाई गाडिएको ठाउँ अलेकजान्ड्रियाको (इजिप्ट) नजिकमा उनको शरीर बेरिएको ताम्रा पत्रमा लेखिएको हिंब्रुभाषाबाट यो स्पष्ट हुन्छ । जेससको बुद्धिष्ट नाम नाग हा मादी थियो । बुद्ध धर्म त्यसताका एसियामा मात्र नभएर युरोप र अफ्रिकासम्म फैलेको थियो । बुडापेस्ट भनेर आज हामीले सुन्ने गरेको ठाउँ बुद्ध पथ हो । मुसलमानहरुको पवित्रस्थल मक्कामा बुद्ध काना छ । जेससको बौद्ध धर्मलाई बिगार्ने उनकै चेला सेन्ट पल हुन र जेससको पुरानो धामा पद (OLd testment) बाइबलको ठाउँमा नयाँ (New testment) लेखेर आज हामीले जानेको क्रिस्चीयनिटी भयो । कोहीनुर हिराको नाम (विश्व प्रसिद्ध हिरा) नादिर साहाको मुखबाट निस्केको हो । त्यसताका त्यो हिरा जगनाथ पुरीको मन्दिरमा थियो । जगनाथ पुरी १६ सय वर्ष पहिला बुद्ध विहार थियो र यो मन्दिर बुद्ध गुम्बा थियो । पछि बाउनहरुले अंग्रेज शासकलाई प्रसन्न तुल्याउनको निम्ती मन्दिरबाट वर्षेनी उठ्ने २४ लाख ३७ हजार ५१० रुपैयाँको हिसाब नखोज्नु भनेर त्यो हिरा सोम्पिदियो ।, नादिर साहा १७३९ मा दिल्लीका सम्राट थिए । नेपाल र भारतमा हिन्दु बाउनहरुले बुद्ध गुम्बाहरु र बौद्ध विहारहरुलाई कब्जा गर्दै हिन्दुकरण गरे । बुद्धको मुर्तीलाई बद्रीनाथको मुर्ती बनाइयो । उडिसाको जगन्नाथ पुरीको मन्दिर बुद्धको दाँत राखेर स्थापित गरिएको बुद्ध विहार हो । तामिल नाडुको काँचिपुरमको डङलुर र केरलाको सवरीमलाई, कर्नाटकको धर्मस्थल, महाराष्ट्रको पडरपुर, मध्य प्रदेशको उजैन गाया, विहार, काँसी, मथुरा सब बुद्ध विहार हुन र लुटेराहरुले लुटी हिन्दुकरण गरेका हुन् । त्यही सिको नेपालका हिन्दु शासकहरुले गरे । बुद्धले त्याग गरे । त्यो त्याग मानव कल्याणको निम्ती थियो । आज पनि बुद्धस्थलमा दानपत्र राखिन्छ । हिन्दु मन्दिर र तिर्थस्थलमा जस्तो लोभ, डर र धम्कीहरुबाट लुटिने गरिन्न । बुद्ध धर्ममा स्वर्गको लोभ र नर्कको डर छैन । मरेपछि पुग्ने ठाउँ न स्वर्ग हो न नर्क त्यो सुन्य हो केवल सुन्य । एकताका हिन्दु-आर्यहरुले मंगोल बुद्ध धर्मावलम्बीको हत्या गरी भिक्षुको टाउको बुझाएको खन्डमा एउटा टाउकोको एकसय सुनको सिकका पाउने गर्थ्यो, यसरी चल्यो संहार कार्य । तर पनि हिन्दुबादको सठवास हुँदैछ । बुद्ध धर्म फैलनु छाडेको छैन । बुद्धको झन्डा बनाउने व्यक्ति पनि अमेरिकी हेनरी स्टील बालकट हुन् यो झन्डा १८८५ मा आज भन्दा १ सय १६ वर्ष अघि तयार पारिएको हो । यो झन्डाको (१) निलोले निर्मल आकास जस्तै बुद्धको केस (२) पहेलोले बुद्धको चिवर (मंगोलको रंग) (३) रातोले रगत ( ४) कलेजीले बुद्धको कलेजो र (५) सेतोले बुद्धको दाँत बुझाउँछ । आज हलिउडका दुईजना प्रख्यात कलाकारहरु बुद्धिष्ट बनेका छन् । हिन्दुहरुको निम्ती अमेरिकी म्लेक्ष हुन्, जहाँको भिक्षा, शिक्षा, दिक्षामा बाहुन-छेत्री लालयीत छन् ।
नेपालमा हिन्दू-आर्यन बाहुन-छेत्रीहरुको अत्याचार नेपालको अहिन्दू मुलबासी मंगोल समुदाय माथि मात्र नभएर नेपालको मूलबासी मंगोल समुदायले मान्ने गरेको बुद्धर बुद्ध धर्म प्रती पनि छ । यो हिन्दू आर्यन बाहुनहरुले गर्ने गरेको अन्याय र अत्याचार २१ औँ सताब्दिमा पनि जारी रहेको र निरन्तर रुपमा अघी बढी रहेको हुनाले यस्को अन्त्य गर्नको निम्ती मंगोल डेमोक्रेटिक पार्टीले हिमाली मुलुक नेपालमा संघर्ष गरीरहेको छ ।
No comments:
Post a Comment