मंगोल
डेमोक्रेटिक पार्टीको ४० पृष्ठा लामो दस्ताबेज सार्बजानिक भएको छ । जुन
दस्ताबेजलाई मंगोल डेमोक्रेटिक पार्टीले ऐतिहासिक दस्ताबेज भनी घोषणा गरेको
छ । त्यो दस्तबेज पार्टीले आफ्ना कार्यकर्ताहरुलाई बितरन गर्न सुरु गरेको
छ । पार्टीको प्रेसिडेण्ट किराण एक्तेन लिम्बु द्वारा तयार पारिएको
दस्ताबेज अहिले चासोको बिषय बन्न पुगेको छ । दस्ताबेजमा लेखिएको महत्वपूर्ण
केहि बुँदाहरु ।
आफनै मातृभुमिमा दासत्वको जिवन बिताईरहेका मूलवासी, मंगोल, मधेशी तथा दलितहरुमा मंगोल डेमोक्रेटिक पार्टीको आव्हान ।
हामी मूलबासी,
मंगोल, मधेशी, दलितहरुले । विश्वको धेरै देशहरुमा बीरताको साथ धेरै
अर्थपुर्ण युद्धहरु लडयौं । परन्तु आफनै देशमा लडेका युद्धहरु अर्थहिन केवल
अस्थिरबासीहरुका हितार्थका लागिमात्र लड्यौं । त्यसैले अब एउटा युद्ध लडौं
। जुन् लडाई नेपाल र नेपाली माटोको निमित्त अपरिहार्य र अर्थपुर्ण छ ।
किनकी अस्थिरबासीहरुको अज्ञान्ताको कारण भबिष्यमा हुने, जाति, धर्म, बर्ण र
वर्गको युद्धदेखि हाम्रा भाविसन्ततिहरुलाई वचाउनु पर्छ ।
नेपाली
राजनीतिमा अति हिन्दुवादी चिनतनमा रमाउना चाहने छेत्रि-बाहुन्हरुले
नेतृत्व गरेका कुनै पनि राजनीतिक दर्शन मूलबासी, मंगोल, मधेशी तथा
दलीतहरुको निमित्त अर्थहिन् छ ।
आफनै मातृ भुमिमा हामी मूलवासी, मंगोल, मधेशी तथा दलितहरु अर्थ अधिकार र अस्तित्वहारा वन्नको मुल कारण ।
विश्वको आतंकवादीहरु मध्ये नेपाल र भारतको निमित्त अति हिन्दु चिनतानबादी, छेत्रि बाहुनहरु अदृश्य र खतरनाक् आतंकवादी हुन् ।
अमेरीकालाई साम्राज्यवादी र भारतलाई बिस्तारवादीको संज्ञा दिनु हिन्दु बामपन्थीहरुको राजनीतिक चेतना सुन्य सावित हुनु हो ।
नेपाली र नेपालको निमित्त राजा त्रिभुवान र बिपी कोईराला भन्दा भारतका पुर्व प्रधानमन्त्रि जवाहारलाल् नेहरु अति महान् हुन् ।
अमेरीकामा
सेक्टेम्बर ११ सन् २००१ मा ओसामा बिनलादेनको आतंककारी आक्रमण पछि विश्वको
आतंकवादी निर्मुलपार्ने अमेरीकी अभीयान् अपाङग सावित नहोस् ।
विश्वराष्ट्र समुदायले संयुकता राज्य अमेरीकालाई सम्मान गर्नै पर्छ ।
विश्व शान्ति स्थापनाको निमित्त संयुकता राष्ट्र संघले खेल्नु पर्ने भुमिकाहरु ।
ऐतिहासिकताको आधारमा जातिय राज्य हुनुपर्ने अवधारणा र मधेशबादी दलहरुले एकमधेश स्वायत पर्देशको प्रसताव ल्याउनु पर्ने मुलकारण ।
नेपाल
र नेपालीको दिर्घकालिन शान्ति स्थापनाको निमित्त जुन्सुकै राजनीतिक दलमा
आवद्ध रहेका मुलबासी, मंगोल, मधेशी तथा दलितहरुले खेल्नुपर्ने भुमिकाहरु ।
हिन्दु धर्म दर्शन् नभई आतंकवादी दर्शन् हो ।
दलितहरुले हिन्दु नै भनि स्वीकार गर्ने हो भने
प्रान्तिय राज्यहरु को नामाङकन् धार्मिकतामा र जातियतामा नभई भौगोलिक्तामा हुनु पर्ने मुल कारणहरु ।
मानिसको आत्मा नै धर्मको राज्य हो ।
No comments:
Post a Comment