हाम्रा बुढापाकाहरुले भन्नु हुन्थ्यो " बाँच्नु पर्छ यहाँ धेरै देखिन्छ ।" देख्न पर्ने कुरा पनि देखिन्छ , देख्न नपर्ने कुरा पनि देखिन्छ यहि सानो संसारमा । जहाँ जे गर्नु हुन्न भन्छन त्यहि ठाउँमा मान्छेहरु त्यहि गर्न तम्सन्छन् । त्यही भएर नै होला संसार अहिले द्रुत गतिमा परिवर्तनकारी कदम हरु चलि रहेको छ । जहाँ यी कुरा बन्देज छ भन्छ त्यहि कुरालाई तोड्न पर्छ भन्ने मान्यता लिएर नँया मान्छेहरुको जन्म हुन्छ । कोहि देशमा नँया शासन ल्याउन अगाडी सर्छन, कोहि परम्परा जोगाउन अघि सर्छन , कोहि नँया प्रबिधि नँया सोच लिएर अघि सर्छन र कोहि परम्परागत कुराहरु तोड्न अघि बढछन् । यस्तै नँया सोच र परम्परागत कुरा लाई तोड्न नेपाली समाजमा आएकी छिन् स्मिता थापा । कामले स्मिता मोडलिङ गर्छिन् ।
तर उनको विचार एकदमै फरक रहेको छ । "एक नारी ब्रम्हचारी , सबै नारी सर्वहारी " भन्ने नियम पुरुषमा मात्र लागु हुन्छ , महिलामा हुन्न भन्ने मान्यता तोडिन खोज्ने महिलामा स्मिता थापा पनि एक हुन् । जसरि पुरुषले महिलालाई खेलौना बनाएर प्रयोग गर्छ र ठान्छ , त्यसरी नै महिलाले पनि पुरुषलाई खेलौना बनाउनु पर्छ र ठान्नु पर्छ भन्ने सोच लिएको मोडेल हुन् स्मिता थापा ।
स्मिता थापा जो पुरुषलाई मनोरंजनको साधनको रुपमा हेर्छन् ।स्मिता लाई आफ्नो शरीरको दात र छाती ( ठुलो भएको ) मन पर्ने अंग हो । पुरुष भनेको एकदमै वाइल्ड ( जंगली ) आक्रामक किसिमको हुनुपर्छ भन्ने मान्यता राख्छिन् स्मिता । १६ वर्षको उमेरमा नै ओरल सेक्स गरेका स्मिताले अहिले सम्म सबै किसिमको आसनहरुमा अनुभब रहेको निर्धक्क बताउछिन । यौनको बारेमा उनि भन्छिन् "यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।" आज सम्म सेक्स कति जना सँग गरे भन्ने गन्ति सम्म थाहा छैन उनीलाई । १६ वर्ष देखि गर्न सुरु गरेको अहिले सम्म कति पुग्यो, कति भन्नु र ? स्मितालाई मन पर्ने केटामा चै अलि पाका नै हुनु पर्छ किनकी पाकाहरुमा अनुभवि र आफु सेफ नी भईन्छ भन्ने लाग्छ उनीलाई । स्मितालाई नै आधार बनाएर लेखिएको किताब खेलौना बजारमा सर्बत्र उपलब्ध छ । खेलौनामा करिब करिब स्मिताको कथा पाउनु सक्नु हुनेछ पाठक हरुले । स्मितालाई "लोग्ने होइन , लोग्नेमान्छे चाहिन्छ" जसले आफ्नो तिर्खा मेट्न सकुन । तिनै मोडेल स्मिता थापाको टप १० हट फोटो हेर्नुहोस । र अन्तिममा स्मिता थापा सँग गरिएको अन्तरबार्ता पनि हेर्नुहोला ।










No comments:
Post a Comment