Wednesday, May 1, 2013

चीन रोकिएन, भारतिय भुमिमा चीनले पठायो थप सेना




Published on Apr 27, 2013
Ten days and counting, that is how long the standoff between the Indian army and the Chinese People's Liberation Army (PLA) has lasted in Ladakh. The Chinese troops crossed into India's side of the LAC and they continue to hold those positions living in tents there. While both New Delhi and Beijing have tried to play down the issue, no resolution to the standoff is now casting a shadow on the big visits ahead. External Affairs Minister Salman Khurshid heads to Beijing on May 9 and Chinese Premier Li Keqiang headed to Delhi about 10 days later.

भारतको कडा विरोधको बाबजुत लद्धाखमा चिनियाँ सेनाले आफ्नो स्थिति थप मजबुत पारेको खबर प्राप्त भएको छ। लद्दाखमा भारतिय सिमा भित्र २० किलोमिटर भित्र छिरिसकेको चिनियाँ सेनाले भारतिय भुमिमा थप टेन्ट लगाएको छ। करिब दुइ हप्ता भन्दा अघि लद्दाखमा भारतिय जमिनभित्र छिरेको चिनियाँ सेनाले दौलत बेग ओल्डी क्षेत्रमा पाँचौ टेन्ट खडा गरेको हो। यसका साथै चिनियाँ सेनाले मोलोसर जातको कुकुर पनि परिचालन गरेको छ। टेन्टको बाहिर चिनियाँ सेनाले अंग्रेजी 'यु आर इन चाइनिज साइड' लेखेको ब्यानर राखेको छ। चिनियाँ सेना चाइनिज माकारोभ्सबाट सुसज्जित छ र एके सिरिजको राइफल बोकेका बताइएको छ।


No comments:

Post a Comment