Monday, May 13, 2013

सत्र दिनपछि पनि जीवितै


नयाँ बनाउन

नयाँ बनाउन
बुद्धनगरनजिकै धोबिखोला छेउ बन्दै गरेको नयाँ बाटोका लागि एक्जाभेटर चलाइँदै। तस्बिरः विजय गजमेर
 
सत्र दिनपछि पनि जीवितै
 
bangaladesh
ढाका । बंगलादेशमा दुई साता अगाडि भवन भत्किँदा पुरिएकी एक रेश्मा नाम गरेकी महिला जीवित भेटिएकी छिन् ।
भवनको भग्नावशेषमा हराइरहेका मानिसहरूको उद्दार तथा खोजीकार्यमा संलग्न उद्दारकर्मीहरूले ती महिलालाई जीवित फेला पारेका हुन् । क्षतिग्रस्त भवनको दोस्रो तल्लामा फसेकी महिलाको १७ दिनपछि सकुशल उद्धार गरिएको बताइएको छ
 
वृद्धको बिचल्ली
 
(मकवानपुर), ठिंगन ३ का ७० वर्षीय हरिबहादुर घले १ दशकदेखि त्यही प्रहरी चौकीमा बस्दै आएका छन् । सशस्त्र द्वन्द्वको अवस्थामा माओवादी विद्रोहीले प्रहरी चौकीमा बम विस्फोट गर्नुका साथै आगजनी गर्ने क्रममा घलेको छाप्रो खरानी भएको थियो । चौकी भवनसँगै उनको छाप्रो थियो । २०५८ असार २८ तत्कालीन विद्रोही माओवादीले बम विस्फोटसँगै आगजनी गरेर चौकी ध्वस्त बनाएका थिए । त्यहींबाट निस्केको आगोले घलेको घर खरानी बनाएको थियो
 
इस्लामावादनजिकैको मतदात केन्द्रमा भोट हाल्न लामबद्ध पाकिस्तानी महिला ।
फोटोग्राफर : एपी
 
ब्राजिलको शहर साओ पाउलोमा आन्दोलनरत शिक्षकलाई नियन्त्रणमा लिदै प्रहरी ।
फोटोग्राफर : रोयटर्स
 
जर्मनीले शिक्षाको बजेट कटौती गरेको बिरोधमा मेडि्रडमा गरिएको प्रदर्शनका क्रममा राखिएको जर्मन चान्सलर एन्जेला मार्केलको पुत्लानजिकै मोबाइलमा कुरा गर्दै एक युवती ।
फोटोग्राफर : रोयटर्स
 
यमनको राजधानीमा सानामा पानीको लिनको लागि गधा डोर्‍याएर जाँदै एक महिला ।
फोटोग्राफर : रोयटर्स
 
 
कोपनहेगनमा भएको इन्क फेस्टिबलमा घाँटीमा टाटु खोपाउँदै एक महिला ।फोटोग्राफर : एपी
 
 
ब्राजिलको साओ पाओलोमा भएको बृद्धाहरुको सौन्दर्य प्रतियोगिता जितेपछि ताज पहिरिँदै ६५ बर्षकी इरेनिल्डा डी ओलीभेरा । फोटोग्राफर : रोयटर्स
 
 
 
 मोडल केन्डल र केली जेनर क्यालिफोर्नियामा नयाँ बुटिकको सुरुवात गरेपछि ।
फोटोग्राफर : एपी
 

No comments:

Post a Comment