Tuesday, April 30, 2013

भारतका एक गिनिज वर्ल्ड रेकर्डधारीको टुप्पीको मद्दतले झुण्डिएर टिस्टा नदी तर्ने क्रममा सिलिगुडीका ५० वर्षीय शैलेन्द्रनाथ राय । टुप्पी अड्किएपछि हृदयघात भई उनको मृत्यु भयो ।


For more news update, Please visit our Facebook page






कङ्क्रिट काठमाडौं

कङ्क्रिट काठमाडौं
राजधानीको सामाखुशी क्षेत्र आकासबाट हेर्दा। तस्बिर:चन्द्रशेखर कार्की
 
व्याग व्यापार
ललितपुरमा लेडिज ब्याग बेच्दै ब्यापारी। तस्बिर:दीपेश श्रेष्ठ
 
हाम्रो पहिचान
 
Lava-Jatra
काठमाडौका नेवारी समुदायका युवतीहरु राजधानीका हाँडीगाउँमा लभ जात्रा मनाउने क्रममा । सिन्ह्वा
गौंथली गुँड
 
Ilam-Gouthali
घरको सिकुवामाथितिर रहेको गुँडमा बसेका गौंथलीका बच्चा । आमाले चारो कतिखेर ल्याउँलिन भनेर बच्चाहरू पर्खिबसेका छन् । गोविन्द लामिछाने/इलाम रासस
 
डान्स त यस्तो पो
Australia-Ballet
डान्सर रोविन हेन्ड्रीक्स र डानिल गौडिल्लो अस्ट्रेलियाको सिड्नीमा नृत्य प्रस्तुत गर्दै । एपी
 
१२३ वर्षपछि नेदरल्याण्डले राजा पायो, रानीले छोरालाई गद्दी सुम्पिइन्
 
Inauguration Of King Willem Alexander As Queen Beatrix Of The Netherlands Abdicates
युरोपेली मुलुक नेदरल्याण्डले सन् १८९० यता पहिलोपटक राजा पाएको छ । ३३ वर्षसम्म राजगद्दी सम्हालेकी रानी बिटि्रक्सले आफ्ना जेठा छोरालाई गद्दी सुम्पिएसँगै राजकुमार विलेम अलेक्जेण्डर नेदरल्याण्डको राजा बनेका छन् । एम्सर्डममा रहेको राजदरबारमा आयोजित विशेष समारोहबीच रानीले गद्दी त्याग गर्दै छोरालाई गद्दी सुम्पिएकी हुन् ।
 
भारतमा ५ गोर्खा सैनिकको अन्त्येष्टि
 
 गत बिहीबार राजस्थानस्थित 'सेकेन्ड एलाभेन जीआर सिन्धो' मा कार्यरत पाँच नेपालीको   ट्रक दुर्घटनामा मोहन गिरी (सुनसरी), अमिर लिम्बू (चारआली, झापा), जीतबहादुर लिम्बू (धरान), प्रेमकुमार राई (काठमाडौं) र प्रेमकुमार लिम्बू (लेटाङ, मोरङ) मृत्यु भएको थियो । नेपाली सैनिकसहितको टोली तालिमका लागि जाँदै गर्दा दुर्घटना परेको थियो ।   अन्य चार गोर्खा सैनिकसमेत गम्भीर घाइते भएका थिए । उनीहरूको हाल उपचार भइरहेको छ । पाँचै जनाको आइतबार पश्चिम बंगालको मतिगढास्थित सेनाको क्षेत्रीय मुख्यालयमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ ।
 
चितवनको चण्डिभन्ज्याङ गाविस-६ का मंगले चेपाङ उमेर घटाएर बनाएको नागरिकता देखाउँदै । उनी जन्मिएको मितिले ७० बर्ष पुगेका र नागरिकतामा भर्खर ६५ बर्ष उमेर हुँदा बृद्ध भत्ता पाउन सकेका छैनन ।  फोटोग्राफर : विमल खतिवडा/ईकान्तिपुर
 
भारतका एक गिनिज वर्ल्ड रेकर्डधारीको टुप्पीको मद्दतले झुण्डिएर टिस्टा नदी तर्ने क्रममा सिलिगुडीका ५० वर्षीय शैलेन्द्रनाथ राय ।  टुप्पी अड्किएपछि हृदयघात भई उनको मृत्यु भयो । फोटोग्राफर : एजेन्सी

 
 
संखुवासभामा नवनिर्मित पुलबाट स्थानीय विकास मन्त्री, सचिव, राजदूतसहितका सवारी पार गरिंदै । पुल सोमबार नै उद्‍घाटन गरिएको हो । फोटोग्राफर : किरण पाण्डे/ईकान्तिपुर
 
A pet monkey eats ice cream while sitting on a mango tree at Koh Phos in Kandal Province, some 25 kilometers (15 miles) east of Phnom Penh, Cambodia, on Tuesday.
Photographer : AP /Heng Sinith
 
Chinese girls dressed to look like Chinese Red Army soldiers pose for photos on Tiananmen Square on the eve of May Day in Beijing on Tuesday.
Photographer : AP /Ng Han Guan

No comments:

Post a Comment