Thursday, March 28, 2013

मलेसियामा बस्ने नेपाली श्रमिकहरुको अपिल


नेपाली श्रमिकको भलो चाहाने नेपाली 
अब नेपाल र मलेसिया बिच हुन गइरहेको क्रीकेट खेल खेल्न आउनुहुने मलेसियन खेलाडीहरुलाई आक्रमण गर्न तयार रहनु भ्एका सम्पूर्ण नेपाली साथीहरु कुनै पनि कार्य गर्नुभन्दा पहिले एकपटक राम्ररी सोच्नु होला तपाईंले ११ जना मलेसियन खेलाडीहरुलाई आक्रमण गर्दा त्यस्को जवाफ मलेसियामा भएका ११ लाख नेपाली जनताले पाउनेछ । तपाईंहरुको हरेक गलत कार्यको सजाय मलेसियामा भएका नेपालीहरुले भोग्नु पर्ने हुन्छ । त्यसैले आफुलाई नियन्त्रण गर्नुहोला कसैले पनि जोसमा होस  गुमाउनु होला ।
यो लेख लेख्न मलाई मलेसियामा रहनुभएका साथीहरुले अनुरोध गर्नुभएको हो । अब थप अप्रिय घटना घटाऊने प्रयास नगर्नुहोला । आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्, यदी तपाईं नेपालीको भलो चाहनु हुन्छ भने यो लेख धेरै भन्दा धेरै शेयर गर्नुहोला,सबै साथीहरुको फेसबुक वालमा पुर्‍याउनु होला ।

No comments:

Post a Comment