Saturday, March 23, 2013

कहिले हांसो, कहिले रोदन/ हाँस्नुहोस स्वस्थ रहनु होस

 तालिम कस्तो चल्दैछ?
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
संयुक्त राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टम्यान सैनिक प्रतिष्ठानमा तालिमरत माओवादी पूर्व लडाकूसंग कुराकानी गर्दै । तस्वीर : नेपाली सेना
 

बसन्त बहार

Click on the slide!

जापानको राजधानी टोकियोमा फुलेको चेरीको फूलमा बसेको चरा । तस्बिर : एएफपी
 
साइकल चोरको तमासा
 
Cycle-chor--IMG
इटहरी क्षेत्रमा दैनिकजसो साइकल चोरी गर्ने गिरोह सक्रिय रहेको बेला साइकल चोरी गर्दागर्दै फेला परेकालाई पक्राउ गरी प्रहरीलाई बुझाएपछि साइकल चोरीलाई कार्वाहीका लागि लिएर जाँदै । रासस । याम प्रधान
 
जोखिमपूर्ण पदयात्रा
 
Sholukhumbu
विश्वको १४ औं खतरा इम्जा हिमतालहुँदै यात्रा गरिरहेका पर्यटकहरु । यो हिमताललाई जोखिमपूर्ण भनेर चिनिन्छ । बुद्धवीर राई ।
 
जोखिमको हद पार
 
Dang-Jeep
दाङको तुलसीपुरबाट सल्यानतर्फ गइरहेको एक यात्रुबाह जीपले क्षेमता भन्दा बढी यात्रु हरु जीपभित्र पनि राखेको र त्यसैगरी गाडीको बनोट र छतमा यात्रुहरु राखेर तुलसीपुर बजारदेखि २ किमी टाढा पुगेको अबस्थामा सुरक्षाकर्मीले देखेपछि रोकेको दृश्य हो यो ।
 
बजेट नहुदाको असर….
Bajura_Bridge
बाजुरा जिल्लामा आवश्यकता अनुसार र गएका बर्षहरुको जती समेत नआउँदा जिल्लाका अधिकांस झोलुङ्गे पुलहरु जोखीमा छन्। र मर्मत गर्न नसकेमा बर्षादमा जिल्ला सदरमुकाम मार्तडी जोड्ने बाटो बन्दहुने अवस्था छ।
 
पाँच दाजुभाइकी साझा श्रीमती कलियुगकी द्रौपदी
 
भारतको देहरादूनमा राजो बर्मा नामकी ती महिलाको उमेर २१ वर्षको छ ।पाँच दाजुभाइकी साझा श्रीमतीको रुपमा रहेकी छिन् ।
सुरुमा पाँचजना श्रीमानकी श्रीमती हुँदा आफुलाई अनौठो लागेपनि अब भने सामान्य लाग्न थालेको उनी बताउँछिन् ।उनको कोखबाट एक छोराको जन्म पनि भएको छ ।
 
डिजेटको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो
 
obama limo 2
१८ फुट लामो लिमोजिन ओबामा जुन जुन मुलुकको भ्रमणमा गएपनि यो कारलाई सँगै लगिन्छ । राष्ट्रपतिको सुरक्षा हेर्ने सिक्रेट सर्भिसले ओबामा पुग्नुअघि नै यो कारलाई सम्बन्धित मुलुकमा पु¥याइसकेको हुन्छ । सुरक्षाका लागि बिशेष हतियार जडित यो कारबाटै ओबामाले उपराष्ट्रपति र पेन्टागनमा सिधै कुरा गर्न सक्छन ।
 
जिब्रोमै टाँसिने टुथब्रस (फोटोफिचर सहित)
 
 क्यानेडाली दुइ जना २६ वर्षका एडेल एल्सेरी र सइद फयाद युवा वैज्ञानिकले यस्तो ब्रसको आविष्कार गरेका छन् जुन जिब्रोमै टाँसिन्छ, र जिब्रो तलमाथि गराउँदै दाँत माझ्न सकिन्छ  हाते ब्रसलाई चुनौति दिँदै जिब्रोमा फिट हुने नयाँ पाते ब्रस निर्माण गरेका हुन् ।
टी टू टी’ नाम दिइएको यो ब्रसमा टुथपेष्ट पनि लगाइएको हुन्छ । एकचोटी दाँत माझेपछि यो डिस्पोज गर्नुपर्छ र अर्को पटक दाँत माझ्दा अर्को ब्रस प्रयोग गर्नुपर्छ ।
 
ब्राजिलको साओ पाउलोमा भएको फेसन वीकमा डिजाइन प्रस्तुत गर्दै मोडल ।
फोटोग्राफर : रोयटर्स
 
क्यालिफोर्नियामा भएको टेभिभिजन कार्यक्रम गेम्स अफ थ्रोतको प्रिमियर कार्यक्रमममा फोटोका लागि पोज दिंदै कलाकार इमिलिया क्लार्क ।फोटोग्राफर : रोयटर्स
 
ओलम्पुस ह्याज फलन फिल्मको पि्रमियर शोमा आइपुगेकी कलाकार मिचेल केलेस्टे फोटोको लागि पोज दिंदै । फोटोग्राफर : रोयटर्स

No comments:

Post a Comment