
सर्वेक्षण अनुसार, महिलाहरू उमेरको ४० वर्ष पार गर्दाताका यौन रूपमा अझ बढी सक्रिय हुन्छन् र यौनको बढी आनन्द उठाउन चाहन्छन् । यति मात्र नभएर, उनीहरू युवावस्थाको दाँजोमा यो समय यौनमा नयाँ प्रयोग गर्न पनि पछि पर्दैनन् । ४० वर्ष टेक्दाटेक्दै महिलालाई अब आपmनो जैविक घडीको समय समाप्त हुन आँटेको छ भन्ने अनुभूति हुन थाल्छ । अर्थात्, उनीहरूलाई आपmनो आमा बन्ने क्षमतामा कमी आउने बोध हुन थाल्छ । त्यसैले उनीहरू बढी निस्पिmक्री हुन्छन् ।
अध्ययनमा पाइएअनुसार, उमेरको तेस्रो दशक पार गर्दा र चौथो दशक पुग्न लाग्दा महिलाहरू यौन रूपमा बढी सक्रिय हुन्छिन् । उमेरको यो समयमा उनीहरू यौनिक फन्टासी गर्न थाल्छन् । अर्थात्, यो उमेरमा महिलालाई यौनेच्छा प्रवल हुन्छ ।
No comments:
Post a Comment